ट्रेन्डीङ्ग

जनताको जनजीवन प्रति जिम्मेवार बन्न माग गर्दै विप्लव नेकपा भिनपा नगरको १६बुँदे मागपत्र

गणेश एसके, कञ्चनपुर , साउन ८ ।
नेपाली जनताको दैनिक जब जीवनमा स्थानीय सरकारलाई जिम्मेवार र इमान्दार बन्न माग गर्दै भीमदत्त नगरकमिटीले सोही भीमदत्त नगरपालिका लाई शुक्रबार १६ बुँदे माग पत्र बुझाएको छ । नगर भित्र हुने महँगी , घुसखोरी, भ्रष्टाचार,कालोबजारी, हत्या हिंसा, बलत्कार,चोरी डकैती ,लुटपाट लगायत सम्पूर्ण समस्या को हल सहित को निकास को माग राख्दै नगर इन्चार्ज डम्मर बिष्ट र नगर सचिव दीपेन्द्र ऐरी लगायत नगर पार्टीद्वारा बुझाइएको माग पत्रमा यस्तो लेखिएको छ । माग पत्र:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?