समाचार

सामाजिक उत्तरदायित्व वहन गर्दै नयाँ पाइलाले गर्यो रक्तदान

सुनवल।आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ पाईला बहुउदेश्यीय सहकारी संस्था लि.सुनवल ८ सिरान टोल नवलपरासीले आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।     नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीको प्राविधिक सहयोगमा सुनवल स्वास्थ्य चौकीको प्राङगणमा भएको...

पुरा पढ्नुहोस
सुनवल प्रेस क्लव गठन अध्यक्षमा भुसाल चयन

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा क्रियाशिल पत्रकारिता तथा सञ्चार क्षेत्रमा आवद्ध पत्रकारहरुको साझा थलोका रुपमा सुनवल पे्रस क्लव गठन गरिएको छ। आज सुनवलमा सम्पन्न पत्रकार तथा सञ्चारकर्मीको भेलाले पत्रकार रमेश भुषालको अध्यक्षतामा नौ सदस्यिय तर्दथ समिति गठन...

पुरा पढ्नुहोस
देवकोटामा शैक्षिक गुणस्तर वृद्धि तथा विधालय सुधार सम्बन्धि उत्प्रेरणा सम्बन्धि तालिम सम्पन्न

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा नमुना माविमा ३ दिने शैक्षिक गुणस्तर वृद्धि तथा विधालय सुधार सम्बन्धि उत्प्रेरणा सम्बन्धि तालिम सम्पन्न भएको छ।      विधालयको शैक्षिक गुणस्तर वृद्धि तथा विधालय सुधारका लागि विधार्थी,शिक्षक ,विधालय व्यवस्थापन समिति...

पुरा पढ्नुहोस
पूर्व मेयर थापाले पाए भ्रष्टाचार अभियोगबाट सफाइ

सुनवल।बिशेष अदालतले सुनवल नगरपालिकाका पूर्व मेयर भिम बहादुर थापा ‘भरत’ विरुद्ध चलाइएको भ्रष्टाचार अभियोगबाट सफाइ दिएको छ।शुक्रबार विशेष अदालतका न्यायाधीश रमेश कुमार पोखरेल, बलभद्र बस्तोला र डा. खुशी प्रसाद थारुको इजलासले यस्तो आदेश गरेको...

पुरा पढ्नुहोस
महाकवि देवकोटामा स्ववियु निर्वाचन हुने सम्भावना न्यून

सुनवल।स्ववियु निर्वाचन आचारसंहिता अनुसार आज प्रचारप्रसारको अन्तिम दिन हो।तर नवलपरासी पश्चिमको महाकवि देवकोटा क्याम्पस सुनवलमा भने विद्यार्थी संगठन र क्याम्पस प्रशासन विच तालमेल नहुदा चुनाव त परको कुरा प्रशासनिक कार्य कक्षमा लगाईएको ताला समेत...

पुरा पढ्नुहोस
कविता भन्छिन जातकै कारण श्रीमानलाई मेरो बलत्कारी बनाईयो

स्याङ्जा।कविता क्षेत्रीको आँखा प्राय ओभानो देखिँदैनन।दुई बर्षे बच्चालाई काखमा लिएर प्राय उनी टोलाई रहेकी भेटिन्छिन्।आफ्नो प्रेम सफल बनाउँन, जीवनलाई उल्लासमय,रङ्गीन र अर्थपुर्ण बनाउन कविताले गाउँमै आफु संग पढ्ने साथी संग अन्तरजातिय विहे गरिन्।तर विवशता...

पुरा पढ्नुहोस
४ कोठे भवन निर्माण गर्दै प्रगति मावि

सुनवल।नवलपरासी पश्चिमको सुनवल ९ स्वाठीमा अवस्थित प्रगती माविमा भौतिक पुर्वाधार थप हुने भएको छ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत प्राप्त ४५ लाख बजेट अनुदान र जनसहभागिता गरि कुल रु ४९ लाख ८३ हजार लागतमा विद्यालयमा...

पुरा पढ्नुहोस
महाकवी देवकोटामा शैक्षिक गुणस्तर वृद्धि तथा विधालय सुधार सम्बन्धि उत्प्रेरणा तालीम सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा नमुना माविमा ३ दिने शैक्षिक गुणस्तर वृद्धि तथा विधालय सुधार सम्बन्धि उत्प्रेरणा तालिम सुरु भएको छ। विधालयका व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालको अध्यक्षता एवं सुनवल नगर प्रमुख बिमला अर्यालको...

पुरा पढ्नुहोस
सरावल गाउँपालिकाको साताैँ स्थापना दिवस मनायो

सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले साताैँ स्थापना दिवसकाे अवसरमा बिविध कार्यक्रम आयोजना गरि मनाइएको छ।                 साेमबार पालिका स्थापना दिवसकाे अवसरमा बक्तृत्वकला प्रतियोगिता,दिप प्रजवलन तथा सांस्कृतिक कार्यक्रम सहित स्थापना कालदेखि कार्यरत कर्मचारीलाई सम्मान कार्यक्रम आयोजना गरि स्थापना...

पुरा पढ्नुहोस
देवदह आदर्श क्याम्पसको स्ववियु सभापतिमा ३ जनाको उम्मेदवारी

देवदह।आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनले राजनीतिक माहोल तातेको छ।शनिबार मनोनयन गरेर विद्यार्थी संगठनहरु चुनावी मैदानमा होमिएका छन।रुपन्देही स्थित देवदहको देवदह आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)सभापतिका लागि ३ जनाले उम्मेदवारी...

पुरा पढ्नुहोस