ट्रेन्डीङ्ग

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा इन्द्रजित राई पक्राउ

काठमाडौं।नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन।



उनलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।



उनीविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो।



नेकपा एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा(बादल)गृहमन्त्री हुँदा राई सल्लाहकारमा नियुक्त भएका थिए।राई द्वन्द्वको विज्ञ भनेर पनि चिनिन्छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal