समाचार

परासीमा पत्रकार महिलाका लागि क्षमता अभिवृद्धि तालिम सुरु

 सुनवल।नवलपरासीका पत्रकार महिलाहरूका लागि क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ । पत्रकार महासंघ नवलपरासीको आयोजना तथा सुनवल नगरपालिकाको आर्थिक सहयोगमा लोटस रिसोर्ट सुनवलमा आज मंगलवार देखी चार दिने पत्रकारीता तालिम सुरु भएको हो ।...

पुरा पढ्नुहोस
सुनवल छैठौं मेयर कप:वडा नम्बर १३ विजयी

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा छैटौं मेयर कप फुटबल प्रतियोगिताको वडा नम्बर १३ विजयी भएको छ।   छैटौं मेयर कप उपभोक्ता समितिको आयोजनामा सुनवल नपा-१० गैडाखालमा आज जेठ ८ गते तेस्रो खेलमा वडा नम्बर १३ र वडा नम्बर...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण :प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौं। प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धान पछि आज प्रतिवेदन बुझाएको हो।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु...

पुरा पढ्नुहोस
लिपिबद्ध गरेर मात्रै सुशासन कायम हुन सक्दैन:मन्त्री पाण्डे

परासी।लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री सन्तोष पाण्डेले­­ सुशासन कायम गर्नका लागी लिपिबद्ध मात्रै गरेर नभई जिम्मेवार तहबाटनै पहल गर्नुपर्ने बताएका छन्।     नवलपरासी(बर्दघाट पश्चिम सुस्ता)मा भएको लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लव...

पुरा पढ्नुहोस
पत्रकार महासंघ सस्था शुद्धीकरण एवं सदस्य विवरण संकलनका लागि ३ सदस्यीय समिति गठन

परासी।नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले संस्था शुद्धीकरण अभियानकाे लागि समिति गठन गरेकाे छ।महासघकाे ९ ओैँ बैठकले संस्था शुद्धीकरणकाे लागि अभियान अन्तर्गत सस्था शुद्धीकरण एवं सदस्य विवरण संकलन समिति गठन गरेकाे हाे।सस्था शुद्धीकरण...

पुरा पढ्नुहोस
रामग्राम सुक्रौली स्वास्थ्य चौकीमा भिडियो एक्स-रे सेवा सहितको प्रसूतिसेवा केन्द्र संचालनमा

परासी।रामग्राम नगरपालिकाले एसी सहितको सुरक्षित प्रसूति सेवा केन्द्र,बारिङ्ग सेवा,भिडियो एक्स-रे सेवा संचालनमा ल्याएको छ।रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले स्वास्थ्य चौकीमा सेवा सुविधा नहुदाँ निजी स्वास्थ्य सस्था र जिल्ला अस्पताल जानुपर्ने बाध्यता हटाउनको लागि एसी...

पुरा पढ्नुहोस
बिर्तामोड बुधबारे हटियामा डोजर लगाउने नगरपालिकाको धम्कि,प्रतिवाद गर्ने विप्लवको चेतावनी 

विर्तामोड।झापाको बिर्तामोड स्थित बुधबारे हटियामा विर्तामोड नगरले डोजर चलाउने धम्की दिएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले आज प्रेस विज्ञप्ति जारी गर्दै त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको छ।यसअघि नगरपालिकाले पटकपटक सुचना जारी गर्दै उक्त...

पुरा पढ्नुहोस
परासीमा पाँच जनाले त्यागे पत्रकार महासंघको सदस्यता

परासी।नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका पाँच जना सदस्यले सदस्यता त्याग गरेका छन।नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले संस्था शुद्धिकरण अभियान सञ्चालन गरेको छ।सोही अभियान अन्तरगत जिल्ला शाखाले हाल पत्रकारिता क्षेत्रमा क्रियाशिल नभएका र अन्य...

पुरा पढ्नुहोस
नेपाल टेड्र युनियन कांग्रेस नवलपरासीको अध्यक्षमा अर्याल

सुनवल।नेपाली कांग्रेस निकट पेशागत संगठनको साझा संगठन नेपाल टेड्र युनियन कांग्रेस नवलपरासीको ७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले अध्यक्षमा पुनःज्ञानहरी अर्याल चयन गरेको छ।       जसको उपाध्यक्षमा संजय श्रेष्ठ,जमुना पाठक,सेवा क्षेत्रतर्फ राजेश पाण्डेय,उत्पादनक्षेत्रबाट नारायण प्रसाद...

पुरा पढ्नुहोस
रास्वपा सुनवल-१३ को अध्यक्षमा लोकराज

सुनवल।राष्ट्रिय स्वतन्त्र पार्टी सुनवल नगरपालिका-१३ मा सम्पन्न वडा भेलाले लोकराज शर्माको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको छ।जसको उपाध्यक्षमा रमेश तिवारी सचिवमा सरस्वती केसि सर्वसम्मत चयन भएका छन।   त्यसैगरि सदस्यहरुमा क्रमशःप्रबिन पन्थ,लिलाधर तिवारी,जीवन पान्डे,भिम...

पुरा पढ्नुहोस