ट्रेन्डीङ्ग

होटल ओरियनमा गर्मि छल्दै

सुनवल।पश्चिम नवलपरासीकै एक मात्र ४ तारे होटल ओरियनमा सुइमिङ पुलमा पौडि खेल्नेहरुको चाप वढेको छ।

 

 

गर्मि छल्न र स्वास्थ्यलाई समेत राम्रो हुने भन्दै सुइमिङ पुलमा पौडि खेल्न आउने गरेका छन।पछिल्लो समयमा साझमा पौडि खेल्न आउनेहरुको सँख्या उल्लेख्य रहेको होटल ओरियनका सिइयो काजी मोहित थापाले बताए।

 

 

सुइमिङ गर्न आउनेहरुको सँख्या वड्न थालेपछि सरसफाइमा समेत उत्तिकै ध्यान दिएको सिइयो थापाको भनाई छ।

 

 

पौडीसंगै पौडि पोखरीको साइडमै वज्ने गित संगितले ग्राहकहरुलाई थप मनोरञ्जन दिएको सहभागिहरुले बताएका छन।त्यस्तै खाजा नास्ताका विभिन्न परिकार र सौहुलियत दर भएकै कारण होटल ओरियन यति वेला वच्चादेखि वृद्धवृद्धा सम्मको रोजाई पर्ने गरेको छ।

 

 

आगामि दिनमा अझै सुनवल वासी साथै राष्ट्रिय र अन्तराष्ट्रिय मागलाई सम्वोधन गर्दै यस क्षेत्रको पर्यटन विकास गर्ने लक्ष्यका साथ होटल ओरियन अगाडी वढेको सिइयो काजिले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal