समाचार

सुनवल वडा १ को नवनिर्मित प्रशासकिय भवनबाट सेवा प्रवाह सुरु

परासी।सुनवल नगरपालिका वडा नं १, वडा कार्यालयले नवनिर्मित प्रशासकिय भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।नगरको चालु आर्थिक वर्ष ०७९०८० को नीति,कार्यक्रम तथा बजेट अन्तर्गत वडाको प्रशासकिय भवन निर्माण गरिएको हो।     नवनिर्मित प्रशासकिय भवनको सोमवार...

पुरा पढ्नुहोस
प्रमुख दल सम्मिलित संयुक्त सरकार बनाउ :पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं।नेपाल समाजवादी पार्टीका अध्यक्ष एव पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संयुक्त सरकार बनाउनु पर्ने बताएका छन।मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गर्दै भट्टराईले प्रमुख दल सम्मिलित संयुक्त सरकार बनाउनु पर्नेमा जोड गरेका हुन।     प्रचण्ड नेतृत्वको सरकारलाई...

पुरा पढ्नुहोस
मिस एण्ड मिस्टर नवलपरासीको तेस्रो अडिसनमा १२ जना छनौट,चौथो अडिसन असार १६ गते हुने

सुनवल।मिस एण्ड मिस्टर नवलपरासीको दोश्रो सिजनको तेश्रो अडिसन सकिएको छ।     पश्चिम नवलपरासीको सुनवलमा रहेको चार तारे होटल ओरियनमा संचालन भएको तेस्रो अडिसनमा २० जना सहभागी भएको आयोजकले जनाएको छ।जसमध्य १२ जना छनौट भएको आयोजक पी...

पुरा पढ्नुहोस
सुस्ताको बजेट ४८ करोड शिक्षा,स्वास्थ्य र भौतिक पुर्वाधारमा जोड

सुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आर्थिक बर्ष ०८००८१ को लागी ४८ करोड ३३ लाख ११ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ।     शनिबारको दिन सुस्ता गाउँपालिकाको सभाहलमा भएको सुस्ता गाउँपालिकाको १३ औं गाउँ सभामा सुस्ता गाउँपालिका...

पुरा पढ्नुहोस
भारतसँग पराजित नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो

काठमाण्डाै।भारतसँग पराजित भएपछि नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ।भारतसँग हारको श्रृंखलाले लगातार चौथो खेलसम्म निरन्तरता पाउँदा नेपाल १४ औं संस्करणको साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको हो ।   भारतसँग २-० को नतिजामा पराजित भएपछि साविक...

पुरा पढ्नुहोस
एक सय रुपियाँको सामानमा भन्सार उठाउदा,सिमा नाकामा आवतजावतमा कमि

परासी।पश्चिम नवलपरासीमा रहेको महेशपुर भन्सार कार्यालयमा कडाइ गरेसंगै सर्वसाधारणको आवतजावतमा कमि आएको छ।     असार ५ गतेदेखि भारतीय बजारबाट भित्र्याने एक सय रुपियाँको सामानमा समेत भन्सार उठाउन सुरु गरेपछि सिमा नाकामा सर्वसाधारणको आवतजावतमा कमि आएको महेशपुर...

पुरा पढ्नुहोस
सरकार जनतालाई कर वोकाउन उद्धत भयो:नेता त्रिपाठी

परासी।जनता प्रगतीशील पार्टीका अध्यक्ष ह्दयेश त्रिपाठीले बर्तमान सरकार सर्वसाधरण जनतालाई कर वोकाउन उद्धत भएको आरोप लगाएका छन।भन्सार नाकाबाट सय रुपैयाँभन्दा माथिको सामानमा भन्सार शुल्क तिर्नु पर्ने नियमको नेता त्रिपाठिले आपत्ति जनाएका छन।घर खर्चका लागि...

पुरा पढ्नुहोस
विश्वकप छनौट:नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित

काठमाण्डाै।आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनाेटमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएकाे छ।जिम्बावेले दिएकाे ३ सय ४० रनकाे लक्ष्य पछ्याएकाे नेपाल ४९ ओभर ४ बलमा नेपाल २ सय ३८ रनमा अलआउट...

पुरा पढ्नुहोस
वेस्ट इन्डिजद्वारा नेपाललाई ३ सय ४० रनकाे लक्ष्य प्रस्तुत

काठमाण्डाै।आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनाेटमा वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनकाे विशाल लक्ष्य दिएकाे छ । हरारेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय...

पुरा पढ्नुहोस
बर्दघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

परासी।पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।जिल्लाको बर्दघाट नगरपालिका-५ बण्डाखोलामा बाइक दुर्घटना हुँदा सुस्ता गाउपालिका-२ का ओमनारायण चौधरीको मृत्यु भएको हो।     बाइक अनियन्त्रित भइ घाइते भएका ओम नारायणको उपचारका लागि मेडिकल कलेज...

पुरा पढ्नुहोस