समाचार

गर्मी बढे सगैं पश्चिम नवलपरासीका अस्पतालमा बिरामीको चाप

परासी।अत्याधिक गर्मी बढेसँगै पश्चिम नवलपरासीका अस्पताल र स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ।   जिल्लाको पृथ्वीचन्द्र जिल्ला अस्पताल,चिसापानी अस्पताल लगायतका स्वास्थ्य संस्थामा बिरामीको संख्या बढेको हो।पृथ्वीचन्द्र अस्पतालमा मात्र दैनिक २ सयदेखि २२० जना बिरामीहरु उपचारका...

पुरा पढ्नुहोस
८ बर्षमा पनि बनेन सुनवल-देवदह जोड्ने कजरार नदीमा पुल

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका र रुपन्देही जिल्लाको देवदह नगरपालिका जोड्ने कजरार पुल ८ वर्षमा पनि बन्न सकेको छैन।२०७३ सालमा मैनाचुली सिद्धसाही अञ्जना जेबी कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता भई निर्माण सुरु भएपनि ठेकेदारको लापरबाहीको कारणले...

पुरा पढ्नुहोस
नारायाणी नदिमा नदिजन्य पदार्थको दोहन

परासी।पश्चिम नवलपरासीको नारायाणी नदिमा नदिजन्य पदार्थको दोहन भएको छ। प्रहरी प्रशासन र स्थानीय सरकारको मिलिमतोमा सुस्ता गाउपालिका वडा नम्बर ३, ४ र ५ मा पर्ने नारायाणी नदिमा नदिजन्य पदार्थको चोरी निकासीमा भैरहेको स्थानियले बताए...

पुरा पढ्नुहोस
नातिनीद्वारा हजुरबाआमाको स्मृतिमा विधालयमा अक्षय कोष स्थापना

सुनवल।अमेरिका बस्दै आएकी सावित्री शर्माले हजुरबा-आमाको स्मृतिमा अक्षय कोष स्थापना गरेकी छन।अमेरिकीमा रहेको क्यान्सर अस्पतालमा नर्सको रुपमा कार्यरत सावित्री शर्मा सहित उनका श्रीमान मनोज लामिछानेले पश्चिम नवलपरासीको सुनवल नगरपालिका- १३ रहेको धान्याचल महायज्ञ माविमा...

पुरा पढ्नुहोस
प्युठानमा गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु

प्युठान।प्युठानमा गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।स्वर्गद्वारी दर्शन गरेर फर्केको लु १ च ६३४५ नम्बरको ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका-४,उपल्लो भिङ्ग्रीमा सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो।   गाडीम २...

पुरा पढ्नुहोस
मिस्टर एण्ड मिस नवलपरासीको दोस्रो अडिसन सकियो,तेस्रो असार २ गते संचालन हुने

परासी।मिस्टर एण्ड मिस नवलपरासीको दोस्रो अडिसन सकिएको छ।पश्चिम नवलपरासीमै एक मात्र रहेको ४ तारे होटल ओरियनमा संचालन भएको मिस्टर एण्ड मिस नवलपरासीको दोस्रो अडिसनमा करिव ५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।   जसमध्ये २५ जना...

पुरा पढ्नुहोस
महाकवि देवकोटा नमुना माविद्वारा मदरसालाइ पाठ्यपुस्तक सहित फर्निचर हस्तान्तरण

सुनवल।महाकवि देबकोटा नमुना माबी सुनवल ४ ले वडा नम्बर ९ मा अवस्थित मदरसालाई पाठ्यपुस्तक सहित फर्निचर हस्तान्तरण गरेको छ।नमुना बिधालयको सुचक अन्तर्गत फिडर बिद्यालयलाई फर्निचर सहित पाठ्यपुस्तक हस्तान्तरण गरेको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी...

पुरा पढ्नुहोस
बहुतले कृषि खोती मार्फत उद्यमशीलतामा जोड्दै देवदह नगरपालिका

रुपन्देही।रुपन्देहीको देवदह नगरपालिकाले बहुतले कृषि खेती मार्फत नागरिकहरुलाई उद्यम्शीलतामा जोड्न शुरु गरेको छ । पालिका भित्रका अतिविपन्न,दलित तथा पछाडि परेको समूहलाई ध्यानमा राखेर वहुतले कृषि परियोजना नै शुरु गरेको हो। घोडाहा नदीको उकास क्षेत्र(बगर)मा शुरु...

पुरा पढ्नुहोस
युवा क्रियाशिल पत्रकारिता पुरस्कारबाट अधिकारी सम्मानित

रुपन्देही।देवदहको पत्रकारिता क्षेत्रमा अनवरत रुपमा क्रियाशिल रहेको भन्दै रुपन्देहीको देवदह प्रेस क्लबले पत्रकार रेशम अधिकारीलाइ युवा क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ।क्लबले देवदह मिडिया फेस्टिबलको अवसरमा बुधबार एक कार्यक्रम गरी युवा क्रियाशिल पत्रकारिता पुरस्कारबाट...

पुरा पढ्नुहोस
नवलपरासी पत्रकार महासंघमा ३८ जनाको मात्र सदस्यता नवीकरण सिफारिस

परासी।नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले ३८ जना सदस्यको मात्र महासंघको सदस्य नवीकरणका लागि प्रदेशमा सिफारिस गरेको छ।कुल ८६ जना सदस्य रहेको महासंघमा ४८ जना सदस्य नवीकरण मापदण्डमा परेका छैनन।पत्रकार महासंघ केन्द्रीय समितिले सदस्यता...

पुरा पढ्नुहोस