समाचार
परासी।पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकामा एक दम्पती मृत अवस्थामा फेला परेका छन।प्रतापपुर गापा-८ मजुवामा ५० बर्षिय तिलकराज भेडियार र उनकि श्रीमती निर्मला भेडियार मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका नायब उपरीक्षक भोजराज...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राममा रहेको एक पोखरी डुबेर एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन। रामग्राम नगर पालिका-१० नदुवा स्थिति श्री निवास केवटको माछा पोखरीमा पौडी खेल्ने क्रममा ११ बर्षिय युनिषा खत्रीको...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम -१४ मा श्रीमतीले श्रीमानको हत्याको रहस्य खुलेको छ। वडा नम्बर १४ का २९ बर्षीय अब्दुल नसिम खाको उनकी श्रीमती हसिवन मिसाले आफ्ना भारतीय साथीको सहयोगमा हत्या गरेको प्रहरिले जनाएको छ। गत जेठ...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं स्पिनर सन्दिप लामिछानेले विश्वकप क्रिकेट छनोट तयारीका अभ्यास खेलहरू खेल्न पाउने भएका छन्। नाबालिक बलात्कार आरोपको मुद्दा खेपिरहेका लामिछानेको मुद्दाको सुनुवाइ नहुँदा विश्वकप छनौटका खेलहरू गुमाउन सक्ने आंकलनका...
पुरा पढ्नुहोसकाठमाडौं।मलेसिया सँगको ५ खेलको टी-२० क्रिकेट शृंखला नेपालले जितेको छ। पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३/२ ले जितेको हो ।घरेलु टोली मलेसियाले जितका लागि दिएको ११० रनको लक्ष्य नेपालले...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ८ हुलाकी सडक अन्तर्गत बैकुण्ठ पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।गएराती लु ११ प १९९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते...
पुरा पढ्नुहोसपरासी।स्थानिय तहहरुले कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्न एक संस्थाले ध्यानकषर्ण गराएको छ।शिक्षाको लागि राष्ट्रिय अभियान संस्थाले कुल बजेटको २० प्रतिशतमा शिक्षामा लगानी गर्न आफ्नो माग राखेको छ। सो संस्थाका जिल्ला समन्वय समिति...
पुरा पढ्नुहोसरुपन्देही।रुपन्देहीको देवदहमा ‘प्रथम देवदह मिडिया फेस्टिबल’ हुने भएको छ।देवदह प्रेस क्लबको आयोजनामा जेष्ठ २४ देखि २६ गतेसम्म ३ दिन मिडिया फेस्टिबल’ संचालन हुन लागेको हो। मोफसल तथा राष्ट्रिय पत्रिकाका सम्पादक,रेडियो टेलिभिजन तथा अनलाइनका सम्पादक...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासी जिल्लामै पहिलो पटक सुननवल नगरपालिकाले महिला विद्यालयको शुभारम्भ गरेको छ।घरमै वस्ने महिलाहरुलाई लक्षित गर्दै लुम्विनी समता महिला विद्यालयको शुरु गरेको हो। विहान घरको काम सकेर आफ्ना नानी,वावुहरुलाई विद्यालय पठाइसकेपछि विद्यालय जाने र विद्यालयबाट...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाल क्रिकेट संघ क्यानले विश्वकप क्वालिफायर खेल्न राष्ट्रिय टोली घोषणा गरेको छ । जसमा अर्जुन साउद र किशोर महतो पनि समेटिएका छन। गत बैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कप जित्दाको टोलीमा दुई खेलाडी थप्दै...
पुरा पढ्नुहोस









