समाचार
सुनवल।पश्चिम नवलपरासीको सुनवल–१३ बडेरा सुन्दरबस्तीमा जारी तेस्रो लोक सांस्कृतिक, धार्मिक पर्यटन तथा व्यापार महोत्सव थप चार दिनका लागि लम्ब्याइएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको आयोजनामा असोज २३ गतेदेखि संचालित महोत्सव दर्शकको मागअनुसार...
पुरा पढ्नुहोससुनवल।पश्चिम सुनवल–१३ बडेरा सुन्दर बस्तीमा जारी तेस्रो लोक सांस्कृतिक,धार्मिक पर्यटन तथा व्यापार महोत्सवअन्तर्गत सम्पन्न खुला लोकदोहोरी प्रतियोगितामा म्यादी लोकदोहोरी समूहले पहिलो स्थान हासिल गरेको छ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको आयोजनामा लोकदोहोरी प्रतियोगिताको...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिका वडा नम्बर १२ भुमहीमा रहेको सिद्धार्थ बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको ३०औं साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा सहकारीका अध्यक्ष यमलाल पाण्डेले बार्षीक प्रतिबेदन,सचिब रमेश पराजुलिले निति तथा कार्यक्रम प्रतिबेदन, कोषाध्यक्ष देबु भट्टराई आर्थिक प्रतिबेदन...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सुनवल-१३ बडेरा सुन्दरबस्तीमा तेस्रो लोक सांस्कृतिक,धार्मिक पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान पश्चिम नवलपरासीद्वारा निर्माणाधीन लोक सांस्कृतिक संग्रहालय सहयोगार्थ महोत्सव आयोजना गरिएको हो।महोत्सवको उद्घाटन गर्दै पूर्वमन्त्री...
पुरा पढ्नुहोसपरासी।निर्माणाधीन लोक सांस्कृतिक संग्राहलय सहयोगार्थ शुरु हुन लागेको तेस्रो लोक सांस्कृतिक,धार्मिक पर्यटन तथा व्यापार महोत्सवको तयारी पूरा भएको छ। भोलि(बिहीबार) असोज २३ गतेदेखि राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नवलपरासीद्वारा सुनवल-१३ बडेरा सुन्दरबस्तीमा संचालन हुन...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सुनवलमा १३ बडेरामा तेस्रो लोक सांस्कृतिक, धार्मिक पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको आयोजनामा यही असोज २३ देखि कात्तिक २ गते सम्म महोत्सव हुन लागेको...
पुरा पढ्नुहोसपश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ सिसहानीयाबाट प्रहरीले श्रीमान-श्रीमतीसहित तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेहरू पोखरा महानगरपालिका-२ का २१ वर्षीय रोहित सेन्चुरी, उनकी १८ वर्षीया श्रीमती असिदा बेगम (रोइरा सेन्चुरी) र ३९ वर्षीय बादल बस्याल...
पुरा पढ्नुहोससुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चार वर्षे रणनीतिक कार्ययोजना निर्माणका लागि दुईदिने कार्यशाला गोष्ठी मंगलबारदेखि सुरु गरेको छ। सुनवल नगरपालिका-२ बर्तौलीस्थित होटल रेबर्नमा सुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष डोलराज भण्डारीको अध्यक्षतामा भएको...
पुरा पढ्नुहोसकाठमाडौं।घटस्थापनाको अवसर पारेर नेपाली सर्च इन्जिन प्रा.लि.ले आफ्नै मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । अब एन्ड्रोइड र आइओएस प्रयोगकर्ताले Nepali Search Engine एप निःशुल्क डाउनलोड गरी प्रयोग गर्न सक्ने भएका छन। यस एपमार्फत प्रयोगकर्ताले सजिलो...
पुरा पढ्नुहोसजनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लि. सुनवल–१२ ले पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै उपसमितिलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ।सहकारीको सभाहलमा भएको कार्यक्रममा निर्वाचन...
पुरा पढ्नुहोस









