समाचार

उर्जामन्त्री रायमाझीद्वारा १८ थान अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री अर्घाखाँची अस्पताललाई हस्तान्तरण

अनिल नेपाली अर्घाखाँची बैशाख ३० ।उर्जा तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले गृह जिल्ला अर्घाखाँचीमा स्वास्थ सामाग्री पठाएका छन् । निजी सचिव लिला जिसीमार्फत जिसीमार्फत मन्त्री रायमाझीले १८ थान अक्सिजन सिलिण्डर, ५ थान इलेक्ट्रोनिक कन्सर्टटेट्र...

पुरा पढ्नुहोस
वालिङ भित्रका ७८ जना कोरोना मुक्त

तोलाकान्त बगाले ,वालिङ, ३० बैशाख । वालिङ नगरपालिकाभित्रका ७८ जना कोरोना सङ्क्रमित निको हुनुभएको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ बाट सङ्क्रमितमध्ये ७८ जनालाई निको भएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)कपिलवस्तुद्वारा सचेतना मुलक कार्यक्रम

बैशाख ३० कपिलवस्तु ।विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोको समन्वयमा विभिन्न जिल्लामा कोरोना भाइरसबाट बच्ने र बचाउने बारे सचेतना मुलुक कार्यक्रम गरेका छ्न ।सचेतना मुलक कार्यक्रम अन्तर्गत अखिल (क्रान्तिकारी )कपिलवस्तु जिल्लाको विभिन्न...

पुरा पढ्नुहोस
वार्ता,सहमति र राज्यसत्तामा आमूल परिवर्तन:पूणर्बहादुर सिंह

१) वार्ता र सहमति नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच वार्ता र तीनबुँदे सहमति भएको छ । यसको सर्वत्र सकारात्मक र नकारात्मक चर्चा चलिरहेको छ । काङ्ग्रेसीजनहरू थप बुँदाको खोजी गरिरहेका छन् । माकेका साथीहरू...

पुरा पढ्नुहोस
गह्रौं प्राथमिक अस्पताललाई शैया(बेड) हस्तान्तरण

तोलाकान्त बगाले वालिङ, २९ बैशाख । वालिङ स्थित गह्रौं प्राथमिक अस्पताललाई स्थानिय सहकारी तथा संघ संस्थाहरुले शैया हस्तान्तरण गरेका छन् । विश्वब्यापी महामारीकोरुपमा द्रूत गतिमा फैलिरहेको कोभिड १९ को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि अस्पतालमा निर्माणाधिन...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी)द्वारा सचेतता पुर्वक जनसेवामा जुट्न आह्वान

बैशाख २८ बुटवल ।विप्लव नेतृत्व नेकपा निकट अखिल (क्रान्तिकारी)लुम्बिनी ब्यूरोले कोरोना महामारी विरुद्ध सचेतता पुर्वक जनसेवा जुट्न विधार्थीलाइ आह्वान गरेको छ। क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य एवम् लुम्बिनी ब्यूरो संयोजक बिरेन्द्र विकले विज्ञप्ति मार्फत भनेका...

पुरा पढ्नुहोस
प्रशासनकै मिलोमतोमा सुस्ताको रायपुरवा खोलामा चरम दोहन

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-१ मा पर्ने रायपुरवा खोलामा खोलाजन्य सामग्री निष्कासन गर्ने क्रममा चरम दोहन भएको स्थानीयले गुनासो गरेका छन् । उक्त खोलामा अवैधानीक रुपमा ठुला उपकरणहरु प्रयोग गरेर खोलाजन्य सामग्रीहरुको...

पुरा पढ्नुहोस
विप्लव नेकपा नुवाकोटद्वारा एक वृद्धको अस्थायी घर निर्माण

सुरज ढुंगाना बैशाख २८ नुवाकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नुवाकोट जिल्लामा भौतिक दुरिकायम गर्दै श्रमदान स्वास्थ्य सम्बन्धि कार्यक्रम गरेको छ ।नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी)र युवा संगठन नेपाल जिल्लाको विभिन्न ग्रामीण भेगमा...

पुरा पढ्नुहोस
विप्लवद्वारा जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास

अनिल थारु ,बैशाख २८, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा मंगलवार जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास गरिएको छ । नगरपालिकाको वडा नं. ९ बानियाँभार अर्थात मिनी रोल्पामा नेकपाका महासचिव नेत्र विक्रम चन्द(विप्लव)ले उक्त भवनको शिलान्यास गर्नुभएको छ...

पुरा पढ्नुहोस
कोरोना रोकथामका लागि प्राकृतिक चिकित्सक डा.गैह्रेका टिप्स

नवलपरासी । विश्वभर महामारीकारूपमा फैलिएको कोरोना भाइरसबाट नियन्त्रणमा नआउदै नया भेटिएन्टले आक्रान्त बनाएको छ । कोरोना भाइरसले विश्वभर १५ करोड ९६ लाख ५ हजार ९ सय ५ भन्दा बढी संक्रमित भइसकेका छन्...

पुरा पढ्नुहोस