समाचार

इदुलफित्रमा भोलि सार्वजनिक विदा

परासी।इस्लाम धर्मावलम्बीले मनाउने इदुलफित्रमा सरकारले सार्वजनिक विदा दिने भएको छ।मुस्लिम आयोगले सिफारिस गरे अनुसार सरकारले इदुलफित्रको विदा दिने निर्णय भएको हो। इस्लाम धर्मावलम्बीले मंगलवार इदुलफित्र मनाउने भएका छन्। यसदिन इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना)गरी एकआपसमा...

पुरा पढ्नुहोस
बृद्धबृद्धाको सहारा बनेकी कविता वालिङको उपमेयरको उम्मेद्बार

वालिङ ।एकादशी नुहाउन राम्दी गएको बेला भेट भएकी एक बृद्धाको दुःखको कहानी सुनेपछि वालिङकी कविता तिवारीको मन भक्कानियो। सानो उमेरमा नै श्रीमान् गुमाएकी पाल्पाको सेराकी ललितादेवी देवकोटा ३० बर्ष देखि राम्दीको सानो कच्ची कटेरोमा...

पुरा पढ्नुहोस
सुनवलको दुर्गा मन्दिरमा चोरी

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर -२ नवदुर्गा टोलमा रहेको दुर्गा मन्दिरमा चोरी भएको छ। हिजो राती मन्दिरको झ्याल तोडफोड गरि मन्दिर भित्र रहेको स्पिकर (डेग)चोरी भएको तर अन्य सामान,नगद केही पनि चोरी नभएको मन्दिर...

पुरा पढ्नुहोस
सन्त जस्तै सन्तु गाहा

बर्दघाट।सानो कद नरम अनि शालिन बोलि,बोलिमा मिठास,सोझो मगरको छोरो,सफा र सरल ब्यवहार,कसैलाई नपिराउने स्वभाव ।यी ब्यक्ती हुन बर्दघाट नगरलालिका वडा नम्बर १४ बाट नेपाली काङ्ग्रेस तर्फका वडाअध्यक्ष पदका उमेदवार सन्त बहादुर गाहा ।लामो समयको...

पुरा पढ्नुहोस
सैनामैनामा बुद्धिजीवीको एमालेलाई जिताउन आह्वान

सैनामैना। देशभरका सम्पुर्ण पालिकाहरुमा राजनीतिक तापक्रम उच्च भएको छ।माओवादी काङ्ग्रेसको परमादेशी गठबन्धन सरकारले ढलेको सिङ्को पनि ठाडो गराउन नसक्ने कुराको आकँलन आमसर्वसाधारण देखि प्रतिपक्षमा रहेका पार्टी पङ्तिले गरेका छन । आज सैनामैना आयोजित बुद्धिजीवीहरुको भेलाले...

पुरा पढ्नुहोस
बर्दघाटमा नो लालपुर्जा नो भोट अभियान

बर्दघाट।पाच दशक देखि लालपुर्जाको आशामा रहेका यहाँका सुकुम्बासीहरुले दलहरुले स्थानीय चुनाव अगाडि लालपुर्जा नदिए निर्वाचनमा सहभागी नहुने चेतावनी दिएका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मर्चाखोलाका सुकुम्बासीहरुले दलहरुले लालपुर्जा सिरानीमै हालिदिन्छौ’भनेको पाँच दशक बित्दा समेत...

पुरा पढ्नुहोस
देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्न नेकपाको अपिल

परासी।नेपाल कम्युनिस्ट पार्टीले देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गरेको छ।नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले आज एक विज्ञप्ति जारी गर्दै पार्टी बाट सहभागी स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गरेका हुन।पार्टीका महासचिव...

पुरा पढ्नुहोस
आचारसंहिता बिपरित एमाले वडा अध्यक्षका उम्मेद्वारले गरे सम्मान कार्यक्रम

सुनवल।मातातिर्थ औंशी प्रत्येक बर्ष आउने गर्दछ । मातातिर्थ औंशी यस अगाडीका वर्षमा नआएका पनि होईनन । तर २०७९ को मातातिर्थ औंशी स्थानीय तह निर्वाचन-२०७९ का उम्मेदवारहरुको लागि निकै विशेष उत्सव बन्न पुगेको छ।नेकपा एमालेको...

पुरा पढ्नुहोस
नेपाली काङ्ग्रेस बर्दघाटले बागी उम्मेदवारलाई कारबाही गर्यो

बर्दघाट।पार्टीको निर्देशन बिपरित गठन्धनको बिरुद्धमा उमेदवारी दिएको भन्दै नेपाली काङ्ग्रेस बर्दघाट नगर कार्यसमितिले बागी उमेदवार तिनका प्रस्थापक र सर्थकलाई कारबाही गरेको छ।पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरी कारबाही गरिएको नगर सभापति दामोदर जिसिद्वारा हस्ताक्षरीत...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीद्वारा सुनवलमा गठवन्धनले धोका दिएको आरोप

सुनवल।नेकपा(एस)का नवलपरासी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य बृहस्पति अधिकारीले सुनवलमा गठबन्धनले धोका दिएको आरोप लगाउनु भएको छ। सुनवल वडा नं ४ तुरिया स्थित नगरस्तरीय पार्टीको प्रचार-प्रसार कार्यलयमा पार्टीको प्रतीबद्धता पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा...

पुरा पढ्नुहोस