समाचार

पत्रकार संगठनसँग आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

परासी।निर्वाचन आयोगले सत्तागठबन्धन सम्बद्ध पत्रकार संगठनहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।शनिबार नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल,नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा,नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठसहितले...

पुरा पढ्नुहोस
एक दिने कृषी विमा सम्बन्धी जनचेतना तथा अन्तरक्रिया कार्यक्रम बर्दघाट १२ भटवलियामा सम्पन्न

बर्दघाट।नेको इन्स्युरेन्स कम्पनी लिमिटेड बर्दघाट उपशाखाको आयोजना तथा जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको सहकार्यमा शुक्रबार एक दिने कृषी विमा सम्बन्धी जनचेतना तथा अन्र्तकृया कार्यक्रम बर्दघाट १२ भटवलियामा सम्पन्न भएको छ। नेको ईन्स्युरेन्सका सहायक महाप्रबन्धक...

पुरा पढ्नुहोस
जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रद्वारा संचालित ट्याग परियोजनाका विभिन्न कार्यक्रम सम्पन्न

बर्दघाट।जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बर्दघाट १२ भटवलियाद्धारा सञ्चालित ट्याग परियोजनाको सरोकारवालाहरु संगको बैठक तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक विकासका लागी सामुदायिक पुस्तकालय भन्ने उदेश्यका साथ सचेत सभ्य र समृद्धि...

पुरा पढ्नुहोस
महाकवि देवकोटा नमुना मा.वि.मा शैक्षिक शत्र २०७९ को लागी कक्षा नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुल्यो

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको वडा नम्वर ४ मा अवस्थीत महकावि देवकोटा नमुना मध्यामिक विद्यालयमा शैक्षिक शत्र २०७९ को लागी कक्षा नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुलेको छ। प्रदेश सरकारबाट समेत उत्कृष्ट नमुना विद्यालयको रुपमा...

पुरा पढ्नुहोस
सुनवलमा गठबन्धनको घरदैलो अभियान तिव्र

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त गठवन्धले चुनावी अभियानलाई तिव्रता दिएको छ ।प्रत्येक वडाका उम्मेदवारहरु घरदैलो अभियान संगै सुनवलको समग्र विकासको लागी आफुहरु कटिवद्ध रहेको जनाएको छ।गठवन्धनले सुनवल नगरपालिका वडा...

पुरा पढ्नुहोस
सैनामैना:बुद्ध इङलिस स्कुलमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

सैनामैना ।सैनामैना क्षेत्रको अब्बल शैक्षिकसंस्थाको रुपमा परिचित बुद्ध इङलिस स्कुलले नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। सैनामैना-७ देवपारमा अवस्थित विद्यालयले विद्यार्थीहरुको वार्षिक नतिजा प्रकाशन सङ्गै विद्यालयमा हरेक शुक्रवार हुने अतिरिक्त कृयाकलाप एवम्...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीका पत्रकारलाई प्रेस ज्याकेट

परासी।नेपाल पत्रकार महासंघ नवलपरासीले पत्रकारलाई प्रेस ज्याकेट वितरण गरेको छ।स्थानीय तह निर्वाचन लक्षित गरेर प्रेसस्वतन्त्रता दिवसको अवसरमा महासंघ शाखामा आबद्ध पत्रकारलाइ ज्याकेट वितरण गरेको हो। स्थानीय तह निर्वाचनका क्रममा खटिने पत्रकारहरुलाई समाचार संकलनमा सहज हुने...

पुरा पढ्नुहोस
घरदैलोमा मतदाताको आशीर्वाद लिदै भिमकाजी गुरुङ

बर्दघाट।बर्दघाट नगरपालिका वडा नम्बर १६ बाट नेपाली काङ्ग्रेस तर्फका वडाअध्यक्ष पदका उमेदवार भिमकाजी गुरुङ यतिबेला घरदैलो अभियानमा सक्रिय रुपमा लागेका छन।२४ बर्षे प्रहरी सेवाबाट अवकास लिएका गुरुङ पछिल्लो समय देखि नै सामाजिक सेवामा सक्रिय...

पुरा पढ्नुहोस
उम्मेदवारलाई पोष्टर,भित्ते लेखन नगर्न निर्वाचन आयोगको निर्देशन

परासी। निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिलाई आचारसंहिता विपरीत पोष्टर,भित्ते लेखन, तुल,ब्यानर,डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग नगर्न आदेश दिएको छ । केही स्थानमा यस्ता प्रचारात्मक सामाग्रीको प्रयोग भएको सूचना आएपछि आयोगले सोमबार...

पुरा पढ्नुहोस
चुनाबी अभियानमा बर्दघाट १४ का उमेदवार खत्री

बर्दघाट।नेकपा एमालेको तर्फबाट बर्दघाट नगरपालिका वडा नम्बर १४ को अध्यक्षका उमेदवार केसव खत्री यतिबेला चुनाबी प्रचार प्रसारमा सक्रिय रहेका छ्न।उनी निर्वाचित वडा अध्यक्ष पनि हुन ।वडा नम्बर १४ मा खत्रीले ४६२ मतान्तरमा चुनाब जितेका...

पुरा पढ्नुहोस