समाचार

स्याङ्जामा निर्माणाधीन पुलबाट खस्दा ८ घाइते

स्याङ्जा।स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर–८ मा रहेको निर्माणाधीन दामाचौर रामपुर जोड्ने पुलबाट खस्दा ८ जना घाइते भएका छन् । घाइते हुनेमा बाराका राम निवास कुमार पटेल, रौतहटका प्रेम धन पटेल, भारत बिहारका धनन्जय ठाकुर, सोही...

पुरा पढ्नुहोस
सञ्चारकर्मी थापा कालिगण्डकी ३ बाट अध्यक्षमा स्वतन्त्र रुपमा चुनाव लड्दै

रुपन्देही।लामो समयदेखि निरन्तर सञ्चार क्षेत्रमा आबद्ध सञ्चारकर्मी एवम सर्जक सुरज थापा मगरले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन। सञ्चारकर्मी मगरले गुल्मी कालिगण्डकी गाँउपालिका वडा न ३ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारका रुपमा आज फेसबुक मार्फत्...

पुरा पढ्नुहोस
लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ:अध्यक्ष नेपाल

काठमाडौ।नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताउनुभयो । उहाँले विगत...

पुरा पढ्नुहोस
ट्यागले दियो सैनामैनामा घरेलु प्याड बनाउने ५ दिने तालिम

प्रदीप ज्ञवालि,चैत २०,सैनामैना।सैनामैना ८ बाँसगढीमा घरेलु प्याड बनाउने तालिम सम्पन्न भएको छ।बासँगढीमा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा टेक एज गर्ल्स(ट्याग)द्वारा आयोजना गरिएको घरेलु प्याड बनाउने ५ दिने तालिम एक कार्यक्रमका बिच...

पुरा पढ्नुहोस
दिलबहादुर मेमोरियल कराँतेको उपाधी मनकामना डोजोलाइ

काठमाडौ।प्रथम दिलबहादुर मेमोरियल कराँते च्याम्पियनसिपको उपाधी मनकामना डोजोले हात पारेको छ।शनिबार सम्पन्न प्रतियोगितामा बुढानीलकण्ठ डोजोलाई पछि पार्दै मनकामनाले उपाधी जितेको हो ।प्रतियोगितामा बुढानीलकण्ठ डोजो उपविजेता बनेको छ भन टिम हाईएसिया डोजो तेश्रो हुन सफल...

पुरा पढ्नुहोस
नेपाली कांग्रेस सुनवल वडा ४ को कार्यलय समुद्घाटन

चैत १९,पुरन अधिकारी,सुनवल। नेपाली कांग्रेस सुनवल वडा ४ को कार्यलय समुद्धाटन गरिएको छ। स्थानीय चुनावलाई लक्षित गर्दै “घर घर जाऔ काङ्ग्रेस जिताऔ” अभियानकै रूपमा देशैभर नेपाली काङ्ग्रेसले संचालन गरिरहदा,नेपाली काङ्ग्रेस सुनवल वडा नं ४ कार्य...

पुरा पढ्नुहोस
कम्युनिष्टहरुले गरिब शब्द र खोक्रो राष्ट्रबाद घोकेर अघि बढे:महामन्त्री खनाल

चैत्र १९ बर्दघाट।संविधानसभा सदस्य एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले कम्युनिस्टहरु गरिब शब्द घोकेर गरिबका नाममा राजनीति गरेर अघि बढेको तर्क व्यक्त गर्नु भएको छ। महामन्त्री खनालले भन्नू भयो कम्युनिस्टहरुले साढे तीन बर्ष...

पुरा पढ्नुहोस
स्वर्गीय बृद्धि रायमाझी स्मृति भलिबलको उपाधी सनपा १० लाई

अनिल नेपाली,अर्घाखाँची १९ चैत ।स्वर्गीय बृद्धि रायमाझी स्मृति भलिबलको उपाधी सनपा १० ले हासिल गरेको छ। सन्धिखर्क नगरपालिका वडा न २ र १० बीच आज भएको मैत्रीपुर्ण खेलमा सनपा २ लाई सोझे सेटमा पराजित गदै...

पुरा पढ्नुहोस
चिया खेती उद्योग बिकासका लागी तालीम

इलाम,१९ चैत।नेपालमा चिया खेती,संस्कृति र चिया उद्योगको विकासको लागि चिनको कलेजले नेपाली चिया उद्योगीहरुलाई तालिम गराएको छ। चिनको झंगझाओ कलेज अफ साइन्स एण्ड टेक्नोलोजी कलेजले , चिन सरकारको बाणिज्य मन्त्रालयको प्रायोजनमा अनलाईन मार्फत १९ दिने...

पुरा पढ्नुहोस
भारत-नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छ : प्रधानमन्त्री मोदी

काठमाडौ।भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको बताउनुभएको छ । दुवै देशका प्रधानमन्त्रीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई नयाँदिल्लीस्थित हैदरावाद हाउसमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत...

पुरा पढ्नुहोस