ट्रेन्डीङ्ग

Advertisment

SKIP THIS

खजुरा गाउँपालिका- १ को वडाध्यक्षमा कांग्रेसका क्षेत्री (जाजरकोटी) विजयी

English English Nepali Nepali

१ जेठ , बांके । खजुरा गाउँपालिका- १ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । एमालेका उम्मेदवार जयबिर थापालाई १८५ मतले पराजित गर्दै कांग्रेसका मान बिर क्षेत्री (जाजरकोटी ) विजयी भएका हुन् । मान बिरले १०५१ मत प्राप्त गर्दा जयबिरले ८६६ मत प्राप्त गरेका छन् । खजुरा गाउँपालिमा एमालेको गाण रहेकमा नेपाली कांग्रेसले पाहिलो रेकाड तोडेको हो । रेकड तोडनु क्षेत्री खजुरा पालिकाका समाजसेवी ,निश्पक्षी, भालद्र स्वाभवका व्यक्ति  भएकाले विजयी प्राप्त भएको हो ।

जनता समाजवादी पार्टीका उम्मेदवार ले १० मत प्राप्त गरेका छन् । उक्त वडाबाट पालिका अध्यक्षमा एमाले ले ११५१ मत, गठबान्धनले ६६७ मत प्राप्त गरेका छन् । खजुरा गाउँपालिमा नेपाली कांग्रेस र माओवादीको संयुतm गठबान्धन रहेको वडा न. १ मा कूल दुई हजार सात सय मतदाता रहेको उक्त वडामा दुई हजार २ मत खसेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal