समाचार

वालिङमा ‘लियो मिनी म्याराथुन’ हुने

वालिङ।स्याङ्जाको वालिङमा असोजको दोस्रो साता‘लियो मिनी म्याराथुन’हुने भएको छ।लियो क्लब अफ वालिङ सिटीको आयोजनामा असोज ८ गते वालिङमा म्याराथुन प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो। खेलकुदलाई शहर केन्द्रीत मात्र नभई यसको संस्थागत विकासलागि स्थानीय...

पुरा पढ्नुहोस
६०औं रेडक्रस स्थापना दिवसको अवसरमा सुनवलमा रक्तदान कार्यक्रम

सुनवल।नवलपरासीको सुनवलमा आज खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।६० औं नेपाल रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटि सुनवल उपशाखाको आयोजना र महाकवि देवकोटा क्याम्पस सुनवल-४ रमवापुरको सह-आयोजनामा सो रक्तदान कार्यक्रम भएको हो। नेपाल रेडक्रस सोसाइटि...

पुरा पढ्नुहोस
राप्रपा अध्यक्ष लिङदेनले दिए सांसद पदबाट राजीनामा

काठमाडौं।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन।उनले आइतबार संसद्मा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन्। संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम गर्ने निर्णयमा विमति जनाउँदै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन। उनले...

पुरा पढ्नुहोस
घोषणापत्रबारे सुझाव दिन एमालेको आग्रह

काठमाडौँ।नेकपा(एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको घोषणा-पत्रमा समावेशका लागि सुझाव दिन सर्वसाधारणलाई आह्वान गरेको छ। एमालेले पार्टीका सबै मित्र तथा शुभेच्छुकसँग यही भदौ २५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा सुझाव...

पुरा पढ्नुहोस
टिकटक बनाउने क्रममा भिरबाट लडेर एकको मृत्यु

दाङ।दाङको तुल्सिपुरमा टिकटक बनाउने क्रममा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ। शनिबार राति ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका-३ साततलेको भिरमा टिकटक बनाउने क्रममा वडा नम्बर ५ का ३४ वर्षीय नवीन केसीको लडेर मृत्यु भएको...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)नुवाकोटले विद्यार्थीलाई दियो राजनीतिक वैचारिक प्रशिक्षण

नुवाकोट।नेकपा(माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)नुवाकोटले दुई दिने राजनीतिक वैचारिक प्रशिक्षण दिएको छ। अखिल(क्रान्तिकारी)नुवाकोटका अध्यक्ष निराजन बोगटीको अध्यक्षतामा शुक्रबार सुरु प्रशिक्षणमा १४ वटा कक्षा सञ्चालन भएका थिए।दुईदिने कार्यक्रममा कम्युनिस्ट दर्शन,राजनीतिक,अर्थशास्त्र,समाजवाद,सङ्गठनात्मक सिद्धान्त,नेकपाको...

पुरा पढ्नुहोस
नेकपा(बहुमत)नवलपरासीद्वारा भित्तेलेखन

परासी।नेकपा(बहुमत)नवलपरासीद्वारा भित्तेलेखन कार्यक्रम सुरुवात गरेको छ।उक्त भित्तेलेखन कार्यक्रम पश्चिम नवलपरासीको पुर्व-राजमार्ग अन्तर्गतका पुल तथा खाली भित्ताहरूमा गरिएको हो।पार्टीको केन्द्रिय कार्यक्रम राष्ट्रिय जनजागरण तथा संगठन विस्तार अभियान अन्तर्गत आज नवलपरासीका केही स्थानमा भित्ते लेखन कार्य...

पुरा पढ्नुहोस
छत्रकोट एमालेले शुरु गर्याे प्रशिक्षण सहित प्रचारात्मक अभियान

गुल्मी।नेकपा एमाले निकट कार्यकर्ताका लागि प्रचारात्मक प्रशिक्षणकाे प्याकेज बाेकेर नेकपा एमाले छत्रकोट गाउँपालिका कमिटी छ ओटै वडाहरुमा सुरु गरेको छ । भदौ १८ गतेबाट श्रृङखला बद्द रुपमा हरेक वडाहरुमाको प्रशिक्षणमा मुख्यतया पार्टीको मार्गदर्शक सिद्धान्त...

पुरा पढ्नुहोस
बर्दघाट र सुनवलका खाेलामा डुबेर २ बालककाे मृत्यु

बर्दघाट।पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट नगरपालिका वडा नं. १४ स्थित खजुरा खोलामा दिउसाे डुबेर एक बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ। बर्दघाट नगरपालिका वडा नम्बर ७ बस्ने सिताराम चाैधरिकाे छाेरा अन्दाजी ९ वर्षको...

पुरा पढ्नुहोस
एमाले नवलपरासीका जिल्ला अध्यक्ष अधिकारी क्षेत्र १ बाट उम्मेदवार सिफारिस

बर्दघाट।नेकपा एमाले पश्चिम नवलपरासीले आगामी निर्वाचनका लागि संघीय निर्वाचन क्षेत्र .१ अन्तर्गतका उम्मेद्बारको ढुङ्गा लगाएको छ। जसका लागि जिल्ला अध्यक्ष एवं प्रदेश शभा सदस्य दिपेन्द्र अधिकारी र राम लखन हरिजनलाई सिफारिस गरेको छ। त्यसैगरि प्रदेश...

पुरा पढ्नुहोस