समाचार
स्याङ्जा।स्याङ्जाको पुतलीबजार लत्रेपिपलमा जनयुद्धका शहिद पृथ्बी गौतम वि.कको शालिक अनावरण गरिएको छ ।नेकपा माओबादी केन्द्रका महा-सचिब देब प्रसाद गुरुङले शहिद सप्ताह अन्र्तगत पुतलीबजार नगरपालिका-३, लत्रेपिपलमा निर्माण गरिएको जनयुद्धका महान शहिद पृथ्बी गौतमको शालिक अनावरण...
पुरा पढ्नुहोसस्याङ्जा।‘अधिकारका लागि दलित जागरण’ विषयक अन्तरक्रिया तथा प्रारम्भिक भेला स्याङ्जाको वालिङ नगरपालिका–६ मिर्दीबजारमा सम्पन्न भएको छ । ‘अधिकारका लागि दलित जागरण’ अभियानका गण्डकी प्रदेश संयोजक प्रकास सुनारले दलित समुदाय माथि गरिएको विभेद जरैदेखि निर्मुल गर्न...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाको नया बन्ने प्रशासनिक भवनको शिलान्यास गरिएको छ। एक कार्यक्रमका बिच गाउपालिकाका अध्यक्ष उमेश यादवले भवनको शिलान्यास गर्नु भएको हो। भवन कुल १४ करोड ६८ लाख ४९ हजार १९९ रुपैयाँ लागतमा लोटस-देउतिबज्यै/डि.सि.ब्युल्डर्स जेभी...
पुरा पढ्नुहोसपरासी।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पार्टीले सहिद परिवारलाई नगद सहित फलफूल वितरण गरेको छ।पश्चिम नवलपरासीको बर्दघाट-१० भुतहामा सहिद परिवार देवलाल खनालको अध्यक्षमा एवं नेकपा केन्द्रिय सदस्य एवं नवलपरासी जिल्ला इन्चार्ज कमल सिको प्रमुख आथित्यतामा...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हीनन्दनमा १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।पाल्हीनन्दन गाउँपालिका वार्ड न ०२ हरपुर स्थित हरपुर माध्यमिक विद्यालयको खेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो।उद्घाटन समारोहलाई सम्बोधन गर्दै...
पुरा पढ्नुहोसकाठमाडौँ ।सभामुख देवराज घिमिरेले सञ्चारसम्बद्ध ऐन कानुन बनाउन र कार्यान्वयन गर्न राजनीतिक दलसँग संवाद बढाउन आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको मिडियामा महिलाका सवाल विषयक विचारगोष्ठीमा बोल्दै...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-१३ बडेरामा अवस्थित सिस्किन सेकेण्डरी इङलिस स्कुलले विभिन्न कार्यक्रम सहित २१ औं बार्षिकत्सव एवं अभिभावक दिवस मनाएको छ।संचालक समितिका अध्यक्ष घनस्याम आलेको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका नेपालका केन्द्रिय सचीव सुवर्ण न्यौपानेको प्रमुख...
पुरा पढ्नुहोसरुपन्देही।क्याम्पस प्रमुख र स्ववियू निर्वाचन अधिकृतको राजिनामा माग गर्दै देवदह आदर्श बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ।शुक्रबार क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु ‘निर्वाचन आचारसंहिता विपरित’ टेन्ट र माइकको प्रयोग गरि क्याम्पस प्राङ्गणमा...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा बिकास,शुशासन र सेवा प्रवाह बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न सम्पन्न भएको छ। पाल्हिनन्दन गापा अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षता एव प्रमुख अतिथि पुर्व कानुन मन्त्री एवं प्रतिनिधि सभा सदस्य धुर्व बहादुर प्रधानको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल ४ स्थित महाकबी देबकोटा नमुना मा.बि मा ३ महिने बिधालयका किशोरी आत्मरक्षा तालीम सुरु भएको छ। सामाजिक बिकास डिभिजन कार्यालय रुपन्देही आयोजनामा सुनवल नगरपालिका भित्रका ६ बिधालयका ५/५ जना किशोरी हरुको सहभागीता...
पुरा पढ्नुहोस









