लुम्बिनी प्रदेश
भुमही।१९औं राष्ट्रिय धान दिवस आज विभिन्न कार्यक्रम गरि देशभर मनाइँदै छ।यो वर्ष‘धान रोपौं,खाद्यान्नमा आत्मनिर्भर बनौं’नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो।दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ। असारे भाकामा लोकदोहोरी गाउँदै,हिलो छ्यापा...
पुरा पढ्नुहोससुनवल।सुनवलमा वैदेशिक रोजगार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ।ईन्द्रेणी समाजिक विकास मञ्चका उपाध्यक्ष एवं सामि फोकल पर्सन सावित्रि पौडेलको अध्यक्षता तथा सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख...
पुरा पढ्नुहोसरुपन्देही।रुपन्देहीमा बर्षासँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सियारी गाउँपलिका-२ का ४५ बर्षीय रामनाथ बरही रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्त्ता नवारंत्त पौडेलले जानकारी दिनु भयो । उहाका अनुसार मगलबार बिहान खेतमा काम...
पुरा पढ्नुहोसकाठमाडौँ।काठमाडौँको कोटेश्वरमा माइक्रोबस (जम्बो हाइस)को ठक्करबाट एकजनाको मृत्यु भएकोे छ।काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक नजिक सडकमा कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा२ख १२३१ नं को माइक्रोबसले ठक्कर दिँदा स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२...
पुरा पढ्नुहोसपाल्पा।निरन्तर वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकमा मंगलवार बिहानैदेखि यातायात अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिक माथिबाट सडकमा पानीको ठूलो भेल खसेको छ।पानीको भेल खस्दा सवारी साधन ओहोर दोहोर...
पुरा पढ्नुहोससुनवल।कृषि बिकास बैकको आयोजनामा वित्तीय शिक्षा तथा व्यवसायी सारक्षरता कार्यक्रम सुनवलमा सुभारम्भ भएको छ। कृषि विकास बैंक शाखा कार्यलय परासीको आयोजना एवं दियालो कृषि सहकारीको समन्वयमा सुनवल नपा वार्ड नं ३ र ५ का कृषकहरूलाई”वित्तीय...
पुरा पढ्नुहोससुनवल।पश्चिम् नवलपरासीको सुनवल-३ देवकोटा चोकका स्थानिय बासिले आज विहान सडक अबरुद्ध गरि सवारी आवागमनमा रोक लगाएका छन। ठुला सवारी साधन तथा ह्यावी टिप्पर र ट्रक जस्ता मालबाहक साधनले सडक विगारेको,सडकमा धुलो अत्यधिक भएकोले दिउँसै झ्याल...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ४ मा निर्माण भइरहेको रिफ्रेस सेन्टरमा गुणस्तरहीन सामाग्री प्रयोग भएको पाइएपछि बर्दघाट नगरपालिकाले निर्माण कार्यमा रोक लगाएको छ। बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको नेतृत्वमा रहेको टोलिले अनुगमनका क्रममा गुणस्तरहिन...
पुरा पढ्नुहोसअर्घाखाँची।अर्घाखाँचीमा एक युवाले आत्महत्या गरेका छन्।जिल्लाको मालारानी गाउँपालिका-१ बसन्तुरका २० वर्षीय सरोज भुसालले आत्महत्या गरेका हुन्।आइतबार बिहानै घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेको स्थानीय विनोद भुसालले जानकारी दिए ।उनले छत्रदेव गाउँपालिका-८ स्थित सरस्वती...
पुरा पढ्नुहोसबुटवल।सबल नेपाल मिडिया प्रा.लि.को आयोजनामा भएको प्रथम मिडिया कप डोरीतान प्रतियोगिताको उपाधि राज्य टेलिभिजनले जितेको छ। रुपन्देहीको सैनामैना नगरपालिका-७ मा सम्पन्न खेलमा साझा टेलिभिजनलाई ३-१ को सेटमा पराजित गराउँदै राज्य टेलिभिजनले जितेको हो।जीतसँगै राज्य टेलिभिजनले...
पुरा पढ्नुहोस









