लुम्बिनी प्रदेश
बर्दघाट।मूल्यवृद्धिको विरोधमा पश्चिम नवलपरासीको बर्दघाटमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी र अनेरास्ववियु नवलपरासीको संयुक्त आयोजनामा विरोध प्रदर्शन सहित आधाघण्टा चक्काजाम गरेको छ। सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै खाध्यान्न र अन्य क्षेत्रमा पनि चर्को मूल्यवृद्धि...
पुरा पढ्नुहोससरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको शुक्रबार दशौं गाउँसभाको अवसरमा गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगन हुनेभएको छ। शुक्रबार आयोजना हुने सरावल गाउँपालिकाको दशौं गाउँसभामा सम्पूर्ण जनप्रतिनिधि,कर्मचारी र सम्बन्धित सवैको उपस्थिति हुने भएकोले वडा कार्यलय र गाउँपालिका अन्तर्गतका...
पुरा पढ्नुहोसरुपन्देही।पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि र राष्ट्रघाती एसपिपि सम्झौताको विरुद्ध नेकपा निकट अखिल(क्रान्तिकारी)ले संयुक्त बिरोध प्रदर्शन कार्यक्रम नेपाल आयल निगमको रुपन्देही भलबारी डिपो अगाडि सम्पन्न गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै अखिल(क्रान्तिकारी) रुपन्देही जिल्ला संयोजक पदम पराजुलीले...
पुरा पढ्नुहोसगुल्मी।छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९ /०८० को नीती तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले आर्थिक वर्षदेखि न्यूनतम २० युनिटसम्मको विद्युत् महशुल छत्रकोट गाउँपालिकाभर नि शुल्क गरिने नीति लिएको छ। आज मंगलबार प्रस्तुत...
पुरा पढ्नुहोसभैरहवा।भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन् । नियमित उडान भर्नका लागि एयर अरेबिया र युएइको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएको नेपाल नागरिक...
पुरा पढ्नुहोसतम्घास।नेपाल कम्युनिस्ट पार्टी गुल्मीको दोस्रो बैठक सम्पन्न भएको छ । जिल्लाको हाडहाडेमा बसेको बैठकले पार्टी जिल्ला सम्मेलन र नवौं महाधिवेशन केन्द्रीत हुने निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले धर्मेन्द्र समूहमा देखापरेको वामपन्थी खोलभित्रको...
पुरा पढ्नुहोसबुटवल।बुटवलको तिनाउ नदीमा बेवारिसे अवस्थामा लास भेटिएको छ। तिनाउ नदीको प्रगतिनगर छेउमा नदीको बीचको भङ्गालोमा एकजनाको शव देखिएको प्रहरीले जनाएको छ।राती आएको बाढीले बगाएर लएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनास्थलमा प्रहरी पुगेपनि तिनाउको...
पुरा पढ्नुहोससुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले राय सुझाव संकलन गरेको छ।सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयतामा गाउँपालिका सभा हलमा भएको योजना तर्जुमा गोष्ठीमा विभिन्न राजनीतिक दल र सरोकारवालाहरुसंग आर्थिक बर्ष ०७९/०८० को निति तथा...
पुरा पढ्नुहोसकपिलवस्तु। कपिलवस्तुको तौलिहवामा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–३ भिक्षुचोकका ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन् । भैरहवाबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ क ०३०९ नम्बरको टिपरले...
पुरा पढ्नुहोसबुटवल।रुपन्देहीको मर्चवारीमा आज सार्वजनिक बिदा दिइएको छ। गाउँपालिका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको दुर्घटनामा मृत्यु भएपछि आज सार्वजनिक बिदा दिइएको हो। मृतक उपाध्यक्षको देवर नाता पर्ने भनिए पनि विज्ञप्तिमा मृतकको परिचय भने खुलाइएको...
पुरा पढ्नुहोस









