लुम्बिनी प्रदेश

बर्दघाट र सुनवलका खाेलामा डुबेर २ बालककाे मृत्यु

बर्दघाट।पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट नगरपालिका वडा नं. १४ स्थित खजुरा खोलामा दिउसाे डुबेर एक बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ। बर्दघाट नगरपालिका वडा नम्बर ७ बस्ने सिताराम चाैधरिकाे छाेरा अन्दाजी ९ वर्षको...

पुरा पढ्नुहोस
एमाले नवलपरासीका जिल्ला अध्यक्ष अधिकारी क्षेत्र १ बाट उम्मेदवार सिफारिस

बर्दघाट।नेकपा एमाले पश्चिम नवलपरासीले आगामी निर्वाचनका लागि संघीय निर्वाचन क्षेत्र .१ अन्तर्गतका उम्मेद्बारको ढुङ्गा लगाएको छ। जसका लागि जिल्ला अध्यक्ष एवं प्रदेश शभा सदस्य दिपेन्द्र अधिकारी र राम लखन हरिजनलाई सिफारिस गरेको छ। त्यसैगरि प्रदेश...

पुरा पढ्नुहोस
एमाले नेताको क्याम्पस प्रमुखमा नियुक्ति,१ हप्तासम्म पनि दिएनन दलबाट राजिनामा

सुनवल।पश्चिम नवलपरासी सुनवल नगरपालिका स्थित अस्नैया आदर्श क्यापसमा नेकपा(एमाले)पश्चिम नवलपरासी जिल्ला कमिटी सदस्य विनोद पाण्डेलाई क्यापस प्रमुखमा नियुक्त गरिएको करिब एक हप्ता बितिसक्दा पनि हाल सम्म पनि पार्टीमा राजिनामा दिएका छैनन। जिल्ला कमिटी सदस्य तथा...

पुरा पढ्नुहोस
बर्दघाटमा लघुवित्त संस्थाहरु विरुद्ध संघर्ष समिति गठन,सस्थाहरु खारेज गर्न माग

बर्दघाट।लघुबित्त वित्तीय संस्थाबाट पीडित भएकाहरुको शुक्रवार बर्दघाट-५ बण्डाखोलामा भेला सम्पन्न भएको छ।भेलाले लघु वित्त पीडितहरुलाई एकीकृत र संगठित गर्दै संर्घष उठान गर्ने निर्णय गरेको छ।उनीहरुले नवसामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्न माग समेत...

पुरा पढ्नुहोस
कक्षा १२ को परिक्षाफल प्रकाशित

भक्तपुर।राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८...

पुरा पढ्नुहोस
तिलोत्तमामा आइतबार स्थानीय विदा

बुटवल।तिलोत्तमा नगरपालिकाले भदौ १९ गते आइतबार स्थानीय बिदा दिने भएको छ। थारू समुदायको महत्वपूर्ण पर्व बड्की आइतबारको अवसरमा नगरपालिकाले स्थानीय बिदा दिएको हो । नगरपालिकाले आज शुक्रबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो।विज्ञप्ति: ...

पुरा पढ्नुहोस
बुटवल-पाल्पा सडकखण्ड एकतर्फि सुचारू

पाल्पा।सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड एक तर्फि सुचारु भएको छ।अविरल बर्षाका कारण हिउदे खोलामा रुख सहितको पहिरो र बाटो भासिएकोले अबरुद्द बन्नेको सडक एकतर्फि सुचारु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। बिहानै पहिरोले सडक...

पुरा पढ्नुहोस
बुटवल-पाल्पा सडकखण्ड पुनःअवरुद्ध

पाल्पा।सिद्धार्थ राजमार्ग बुटवल-पाल्पा सडकखण्डको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन बन्द भएको छ । निरन्तरको वर्षाका कारण बुटवल-पाल्पा खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो।डाइभर्सन निर्माण...

पुरा पढ्नुहोस
नवलपरासी काँग्रेसमा गुटगत राजनीति सक्रिय हुदै

परासी।नेपालि काँग्रेस पश्चिम नवलपरासीमा गुटबन्दीको राजनीति सक्रिय भएको छ।नेपाली कांग्रेस नवलपरासी जिल्ला सभापति अर्जुन कुमार पोखरेलले क्षेत्र न २ का उपसभापति यामप्रसाद भुषाललाई का.वा.क्षेत्रीय सभापती(प्रतिनिधि सभा)को जिम्मेवारी दिइएको विषयमा लिएर विवाद भएपछी गुटबन्दीको राजनीति...

पुरा पढ्नुहोस
६५ बर्षिय वृद्दामाथी करणीको आरोपमा एकजना पक्राउ

गुल्मी।गुल्मीमा ६५ वर्षीया वृद्वा माथी जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा जिल्लाको इस्मा गाउँपालिका ४ नयाँपोखरा बस्ने ३६ वर्षीय कृष्ण सार्की रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ। सार्कीले भदौ...

पुरा पढ्नुहोस