ट्रेन्डीङ्ग

तिलोत्तमामा आइतबार स्थानीय विदा

बुटवल।तिलोत्तमा नगरपालिकाले भदौ १९ गते आइतबार स्थानीय बिदा दिने भएको छ।

थारू समुदायको महत्वपूर्ण पर्व बड्की आइतबारको अवसरमा नगरपालिकाले स्थानीय बिदा दिएको हो ।

नगरपालिकाले आज शुक्रबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो।विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal