लुम्बिनी प्रदेश

सुनवलमा गुरुकुल बिधालय प्रारम्भ

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ मा गुरुकुल बिधालयको स्थापना भएको छ।बाबा बर्दगोरिया तुल्सिराम गुरुकुल बिधालय प्रारम्भ भएको घोषणा गर्दै सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद दुबेले आवश्यक सहयोग र सहकार्य नगरपालिकाबाट हुने...

पुरा पढ्नुहोस
दारी ग्याङ्ग नवलपरासीद्वारा भुमही शहीद स्मृति प्रवेशद्वारमा राखियो नयाँ राष्ट्रिय झण्डा

भुमहि।पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका भुमही चोकमा राष्ट्रिय झण्डा राखिएको छ।राष्ट्रिय झण्डा पुरानो र समयमै नफेर्दा च्यातिएको अवस्थामा रहेकोले झण्डा सामाजिक सेवामूलक सक्रिय युवाको संगठन दारी ग्याङ्ग नवलपरासीले नयाँ झण्डा राखेका हुन। चोकमै राष्ट्रिय झण्डा...

पुरा पढ्नुहोस
लागुपदार्थ न्युनिकरण सम्बन्धि सडक नाटक प्रदर्शन

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट १२ दबिलामा लागुपदार्थ न्युनिकरण सम्बन्धि सचेतनामुलक सड्क नाटक प्रदर्शनी गरियको छ। श्रीकृष्ण जन्माष्टमिको अवसरपारी जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बर्दघाट-१२ भटौलियाका किशोरी नेतृत्व उपसमितिका ट्याग किशोरीहरुको आयोजनामा सो सडक नाटक प्रदर्शनी...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको प्रथम पुर्ण बैठक सम्पन्न

बर्दघाट।राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको प्रथम पूणर् बैठक आज गोपिगञ्जमा सम्पन्न भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश कमिटि सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त बैठकमा राष्ट्रिय युवा संघ नेपालका...

पुरा पढ्नुहोस
नवलपरासीको क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार महेन्द्र सेन ठकुरीको घोषणा

परासी।सरकारले प्रतिनिधि र प्रदेश सदस्य निर्वाचनका लागी मिति घोषणा गरे सगै चुनावी सरगर्मि वढेको छ।दलहरुले उम्मेदवारको टुङगो लाउन नभ्याउदै स्वतन्त्र उम्मेदवारहरुले भने विभिन्न क्षेत्रबाट आ-आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन।यसैक्रममा पश्चिम नवलपरासीको क्षेत्र नम्वर १...

पुरा पढ्नुहोस
पवन माविको भवन निर्माणमा अनियमितता भएको आरोप:वडा कार्यालयले सुचना माग्दा पनि पाएन सुचना

परासी।नवलपरासी पश्चिमको एक वडा कार्यालयलाई विद्यालयले नटेरेपछि सुचना माग्न सुचनाको हक नै प्रयोग गर्न परेको छ।यो घटना जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर २ को रहेको छ। रामग्राम नगरपालिका वडा २ को वडा कार्यालयले अध्ययन प्रयोजनका...

पुरा पढ्नुहोस
बुटवलको होटेलमा युवायुवती मृतअवस्थामा फेला

बुटवल।रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन।तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा रहश्यमय रुपमा एक जोडी मृत फेला परेको हो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार धादिङ्ग...

पुरा पढ्नुहोस
दुर्घटनाग्रस्त मोटरसाइकल सहित बुटवलका संजय मृत अवस्थामा फेला

बुटवल।पुर्वपस्चिम राजमार्ग अन्तर्गत बुटवल-१२ नंयागाउँको सडक छेउमा एक युवा मृत अवस्थामा फेला परेका छन।बुटवल-११ कालिकानगरका २८ बर्षिय संजय खत्री मोटरसाइकल संगै दुर्घटनाग्रस्त अवस्थामा मंगलबार विहान मृत अवस्थामा भेटीएका हुन् ।सडक छेउमा लु ३६ प...

पुरा पढ्नुहोस
पाल्हिनन्दन गापा अध्यक्ष गुप्तालाई कार्वाहीको माग(ज्ञापनपत्र सहित)

रामग्राम।पाल्हीनन्दन गाउपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दिपक)लाई सत्यतथ्य छानबिन गरी कार्वाहीको माग सहित जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यलयलाई ज्ञापनपत्र बुझाएका छन। गुप्ताले निर्दोष व्यक्तिलाई लागुऔषधमा फसाएको आरोप लगाएर निष्पक्ष छानबिन गरि कारवाही माग सहित प्रमुख जिल्ला...

पुरा पढ्नुहोस
पाल्हिनन्दन बासी अशुद्ध खानेपानी खान बाध्य

परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गांउपालीकामा खानेपानी टकी निर्माण भएको १० वर्षमा पनि पानी संचालनमा नआएपछि स्थानियहरुले अशुद्ध पानी खान बाध्य भएका छन। पाल्हीनन्दन गाउंपालीका भित्र पर्ने भकसीपुर बेलासपुर पाल्ही विसष्णुपुरा रजरगंज सनईमा खानेपानी टंकी बनेको २...

पुरा पढ्नुहोस