लुम्बिनी प्रदेश

रामग्राम नगरपालिकाले ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसमा बिविध कार्यक्रम गरि मनायो

परासी।५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ।नवलपरासीको रामग्राम नगरपालिकाले सेवा निवृत्त भएका शिक्षकलाई सम्मान सहित बिदाई गर्नुका साथै सर्वोत्कृष्ट विद्यार्थिलाई मेयर छात्रवृत्ति सहित विविध कार्यक्रम गरि मनाएका छन। रामग्राम नगरपालिकाले आज...

पुरा पढ्नुहोस
वालिङमा ईबिक सम्वन्धी अन्तरक्रिया तथा छलफल सम्पन्न

वालिङ।उद्यमशीलता ब्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको बिबिध गतिबिधिका सम्वन्धमा छलफल तथा अन्तरक्रिया गरिएको छ।पोखरा महानगरपालिका,वालिङ नगरपालिका र युएनडिपी बीच अन्तरक्रिया तथा छलफल गरिएको हो। छलफलमा बोल्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले उद्यमी अनुकुल...

पुरा पढ्नुहोस
युवा नेता भुसाल नवलपरासी प्रदेश २(क)बाट प्रत्यक्ष तर्फ उम्मेदवारका लागि सिफारिस

परासी।नेपाली काँग्रेस नवलपरासीका क्षेत्रीय सभापति यामप्रसाद भुसाल(दिपक)संघीय निर्वाचन २ को प्रदेश सभा सदस्य(क)बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन। आगामी मंसिर ४ गते सम्पन्न हुने प्रदेश सभाको निर्वाचनमा नवलपरासी २(क)बाट नेपाली काँग्रेस पार्टीको तर्फबाट प्रदेश सभा...

पुरा पढ्नुहोस
जसपा नवलपरासीद्वारा उम्मेद्वारको नामावली सिफारिस

परासीआगामी मसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन नजिकिदै जाँदा पश्चिम नवलपरासीका राजनैतिक दलहरुमा पनि चुनावी सरगर्मी बढेको छ।केन्द्रको निर्देशन बमोजिम दलहरुले संघ र प्रदेशमा प्रस्तावित उम्मेद्धारको नाम टुङ्गो लगाएर सिफारिस गरेका छन। जनता...

पुरा पढ्नुहोस
नवलपरासी कांग्रेसमा विवाद बीच उम्मेदवारको नाम सिफारिस

परासी।नवलपरासी काँग्रेसमा विवादका विच प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ।दुइ प्रतिनिधि सभा क्षेत्र रहेको नवलपरासीमा पुर्वमन्त्री,पुर्व मेयर सहित अर्बपतिको नाम सिफारिस भएका छ। क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ संबिधान सभा...

पुरा पढ्नुहोस
सुनवल युनाइटेड स्कुलद्वारा लुम्बिनी स्तरिय हिज्जे प्रतियोगीतामा दोस्रो हुने विधार्थीहरुलाई सम्मान

सुनवल।नवलपरासीको सुनवल स्थित एक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी विभिन्न कार्यक्रममा सहभागि भई उत्कृष्ट प्रस्तुति दिने आफ्ना विद्यार्थिहरुलाई सम्मान गरेको छ। सुनवल-४ स्थित सुनवल युनाइटेड इङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुलले गत भाद्र १७ गते कपिलवस्तुमा...

पुरा पढ्नुहोस
६०औं रेडक्रस स्थापना दिवसको अवसरमा सुनवलमा रक्तदान कार्यक्रम

सुनवल।नवलपरासीको सुनवलमा आज खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।६० औं नेपाल रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटि सुनवल उपशाखाको आयोजना र महाकवि देवकोटा क्याम्पस सुनवल-४ रमवापुरको सह-आयोजनामा सो रक्तदान कार्यक्रम भएको हो। नेपाल रेडक्रस सोसाइटि...

पुरा पढ्नुहोस
टिकटक बनाउने क्रममा भिरबाट लडेर एकको मृत्यु

दाङ।दाङको तुल्सिपुरमा टिकटक बनाउने क्रममा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ। शनिबार राति ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका-३ साततलेको भिरमा टिकटक बनाउने क्रममा वडा नम्बर ५ का ३४ वर्षीय नवीन केसीको लडेर मृत्यु भएको...

पुरा पढ्नुहोस
नेकपा(बहुमत)नवलपरासीद्वारा भित्तेलेखन

परासी।नेकपा(बहुमत)नवलपरासीद्वारा भित्तेलेखन कार्यक्रम सुरुवात गरेको छ।उक्त भित्तेलेखन कार्यक्रम पश्चिम नवलपरासीको पुर्व-राजमार्ग अन्तर्गतका पुल तथा खाली भित्ताहरूमा गरिएको हो।पार्टीको केन्द्रिय कार्यक्रम राष्ट्रिय जनजागरण तथा संगठन विस्तार अभियान अन्तर्गत आज नवलपरासीका केही स्थानमा भित्ते लेखन कार्य...

पुरा पढ्नुहोस
छत्रकोट एमालेले शुरु गर्याे प्रशिक्षण सहित प्रचारात्मक अभियान

गुल्मी।नेकपा एमाले निकट कार्यकर्ताका लागि प्रचारात्मक प्रशिक्षणकाे प्याकेज बाेकेर नेकपा एमाले छत्रकोट गाउँपालिका कमिटी छ ओटै वडाहरुमा सुरु गरेको छ । भदौ १८ गतेबाट श्रृङखला बद्द रुपमा हरेक वडाहरुमाको प्रशिक्षणमा मुख्यतया पार्टीको मार्गदर्शक सिद्धान्त...

पुरा पढ्नुहोस