लुम्बिनी प्रदेश
सुनवल।नेपाली समाजमा उपभोत्तावादी संस्कृतिको विकास हुदै गइरहेको लुम्वीनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले बताउनुभयो।नेपाल रेडक्रस सोसाइटी लुम्विीनी प्रदेशको दोस्रो अधिवेशनलाई सम्वोधन गर्दै मन्त्रि थारुले काम नगरि मुनाफा कमाउने उपभोक्तावादी संस्कार संकृतिले सिंगो समाज लाईनै...
पुरा पढ्नुहोसपरासी।अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाले प्रथम राष्ट्रिय सम्मेलन नवलपरासीको बर्दघाटमा गर्ने भएको छ।मोर्चाले शनिवार बर्दघाट-२ चिसापानीमा पत्रकार भेटघाटको आयोजना गरेर उक्त जानकारी दिएको हो। पत्रकार भेटघाटमा मोर्चाका केन्द्रीय संयोजक कमल चौधरीले संसदीय ब्यवस्थाले जनतालाई...
पुरा पढ्नुहोसबर्दघाट।जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेड बर्दघाट-९ पश्चिम नवलपरासीको ३० औ बार्षिक साधरण सभा तथा १३ औँ अधिबेशन शनिबार सम्पन्न भएको छ। सस्थाका अध्यक्ष डिक बहादुर पाण्डे छेत्रीको अध्यक्षता, संविधान सभा सदस्य बिक्रम खनालको...
पुरा पढ्नुहोसअछाम।लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ। अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी...
पुरा पढ्नुहोसअछाम।अछामको विभिन्न भागमा पहिरो जाँदा नौ जनाको मृत्यु र सात जना बेपत्ता भएका छन।लगातारको वर्षा र पहिरोमा परी जनधनको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार गए रातिदेखिको वर्षासँगै पहिरो जाँदा तुर्माखाँद गाउँपालिकामा दुई घर...
पुरा पढ्नुहोसदाङ।नेकपा(बहुमत)निकट अखिल (क्रान्तिकारी) दाङको २५ ऑ जिल्ला सम्मेलन सम्पन्न भएको छ।निर्मला खड्काको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको हो।२५ औं जिल्ला सम्मेलन आयोजक समितिको संयोजक निर्मला खड्काको अध्यक्षता,संगठनका केन्द्रीय अध्यक्ष मिलन...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा अवस्थित महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयले विज्ञान दिवसको अवसरमा मिनि सायन्स एक्जिवेशन गरेको छ।“विज्ञान र प्रविधिमा लगानीको विस्तार समुन्नत र समृद्धिको आधार” भन्ने नाराका साथ दशौं राष्ट्रिय विज्ञान दिवस मनाएको महाकवि...
पुरा पढ्नुहोसदाङ।लुम्बिनी प्रदेशलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ।दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गर्नुभएको हो। कार्यक्रममा उहाँले बालबालिकाको स्वास्थ्यमा...
पुरा पढ्नुहोसबर्दघाट।नगरबासीले सकारात्मक सोचका साथ अघि बढे बर्दघाट नगरपालिकालाई स्वच्छ,सफा र सुन्दर नगर बनाउन सकिने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । नवलपरासीको बर्दघाट नगरपालिकाको आयोजनामा बर्दघाटमा सम्पन्न सकारात्मक जिवनशैली सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्ने वक्ताहरुले...
पुरा पढ्नुहोससुनवल।लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको जोखिम बढेपछी सुनवलमा लार्भा नष्टगर्ने अभियान सुरु भएको छ।नवलपरासीको सुनवलमा लामखुट्टेको”लार्भा खोज र नष्ट गर”अभियान सुरु गरिएको हो।सुनवल नगरपालिकाले नगर स्वास्थ्य शाखामार्फत डेङ्गु रोग नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन...
पुरा पढ्नुहोस








