लुम्बिनी प्रदेश

नवलपरासीमा ७१ जनामा डेङ्गु सक्रमित

परासी।पश्चिम नवलपरासीमा ७१ जनामा डेङ्गु संक्रमण भएको देखिएको छ । गत आव बर्ष २०८००८१ मा जिल्लामा ७१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीका जनाएको छ। अभियान अन्तर्गतको परिक्षण र नियमित परिक्षणमा जिल्लाका तीन...

पुरा पढ्नुहोस
पाल्हिनन्दनमा सुतिरहेको अवस्थामा युवकको हत्या

परासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन-५ हर्दिका २० वर्षीय रोशन कुमार बढई भन्ने सुर्य कुमार बढईकोको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारि रमेश बोहोराका अनुसार बिहान ५ बजे सुतिरहेको अवस्थामा बढईको घाँटी रेटि...

पुरा पढ्नुहोस
तिनाउमा डुबेर एक बालकको मृत्यु, एक जना बेपत्ता

बुटवल । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका-११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेका थिए । तीमध्ये बागलुङको बरेङका...

पुरा पढ्नुहोस
मुसा मार्ने बिस खाँदा चार वर्षीया बालिकाको मृत्यु

गुल्मी।गुल्मीमा मुसा मार्ने विस खाँदा चार वर्षीया बालिकाको मृत्यु भएको छ।भने पाँच वर्षीया बालिका गम्भीर बिरामी भएकी छिन् । इस्मा गाउँपालिका वडा नम्बर १ ठाँटीकाचाैरकी सपना सुनारकी चार वर्षीया छाेरी प्रिन्सा सुनारको मृत्यु भएको र...

पुरा पढ्नुहोस
संचारीका समुह नवलपरासीको अध्यक्षमा बिष्णु खनाल

परासी । संचारीका समुह नेपाल नवलपरासीको अध्यक्षमा बिष्णु खनाल चयन गरेको छ । संचारीका समुह नेपाल नवलपरासीको सोमबार बसेको भेलाले खनालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। भेलाले सचिवमा डोल्मा चौधरी, कोषाध्यक्षमा सम्झना सुवेदी...

पुरा पढ्नुहोस
कराते खेल्दै : तस्बिर दिपक परियार
सुनवलको किर्तिपुरमा दोश्रो वडा अध्यक्ष कराते प्रतियोगिता सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा वडा अध्यक्ष कप जिल्ला स्तरीय कराते प्रतियोगिता सुरु भएको छ।कराते डोजो सुनवल-३ किर्तिपुर-२ को आयोजनामा तथा सुनवल नगरपालिका वडा नं ३ वडा कार्यालयको आर्थिक सहयोगमा दोश्रो वडा अध्यक्ष कराते प्रतियोगिता शुक्रबारदेखि...

पुरा पढ्नुहोस
सुनवलका पर्यटकीय तथा धार्मिक क्षेत्रलाई गुरु योजना बनाएर अगाडी बढ्ने : पर्यटन मन्त्री बस्नेत

सुनवल।लुम्बिनी प्रदेशका पर्यटन,उद्योग तथा सहकारी मन्त्री खड्ग बस्नेतले सुनवलका धार्मिक तथा पर्यटकिय क्षेत्रको बिकासका लागि बृहत गुरु योजना बनाएर अगाडी बढ्नु पर्ने बताए।पश्चिम नवलपरासीको सुनवल-४ मा रहेको एतिहासिक तथा पर्यटकीय क्षेत्र गजधम्मा देवी ,महलपोखरी...

पुरा पढ्नुहोस
एमाले नवलपरासीको ९औँ जिल्ला अधिवेशन बैशाख २१ र २२ गते हुने

सुनवल।नेकपा(एमाले)पश्चिम नवलपरासीको ९ औं जिल्ला अधिवेशन आगामी बैशाखको २१ र २२ गते सुनवलमा हुने भएको छ।पार्टीले परासी पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरि जिल्ला अधिवेशनको तयारी तीव्र रुपमा भईरहेको जानकारी गराउदै अधिवेशनको लोगो समेत सार्वजनिक...

पुरा पढ्नुहोस
लुम्बिनीमा सरकार विस्तार,स्वतन्त्र सांसद बस्नेत पर्यटन मन्त्री

सुनवल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री जाेखबहादुर महराले मन्त्रीपरिषद बिस्तार गरेका छन।नवनियुक्त मन्त्री परिषदमा स्वतन्त्र सांसद खड्ग बस्नेत मन्त्री बन्ने भएका छन। नवनियुक्त मन्त्री परिषदमा पश्चिम नवलपरासी निर्वाचन क्षेत्र २(१) बाट निर्वाचित स्वतन्त्र सांसद खड्ग बस्नेत पनि मन्त्री...

पुरा पढ्नुहोस
लुम्बिनीमा मन्त्रालय बाँडफाँड,मन्त्रीपरिषद बिस्तार गर्ने तयारी

सुनवल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री जाेखबहादुर महराले आज सरकार बिस्तारकाे तयारी गरेका छन। संसदकाे बिषयगत समितीकाे सभापति टुङ्गिए लगत्तै मुख्यमन्त्री महराले सरकार बिस्तारकाे तयारी गरेका हुन् । यसैबीच लुम्बिनी प्रदेश सरकार बिस्तारका लागि मन्त्रालय बाँडफाँडमा सहमति जुटेकाे...

पुरा पढ्नुहोस