लुम्बिनी प्रदेश
भुमही।जनता सम्झौता बचत तथा ऋण सहकारी सस्था लिको चौथो साधारणसभा सम्पन्न भएको छ।साकोसाका अध्यक्ष डोलराज भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य एव पर्यटन,उद्योग तथा सहकारी पुर्व मन्त्री खडग वस्नेत प्रमुख आतिथ्यतामा भुमहिमा सम्पन्न...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको रामग्रामबाट प्रहरीले लागुऔषध सहित दुई जना युवालाई पक्राउ गरेको छ।रामग्राम नगरपालिका वडा नम्बर ४ मा लु ४५ प ९०९८ नम्बरको मोटरसाईकल खानतलासी गर्दा लागु औषध फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका...
पुरा पढ्नुहोसबुटवल।लुम्बिनी प्रदेश सरकारले नवलपरासी सहित १२ वटै जिल्लामा पर्यटन कार्यालय स्थापना निर्णय गरेको छ।लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषदको आज बिहिवार बसेको बैठकले घरेलु तथा साना उद्योग कार्यालयलाई पर्यटन कार्यालयको समेत जिम्मेवारी दिने गरि निर्णय सरकारका...
पुरा पढ्नुहोसबुटवल।लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्टि व्यक्तिलाई दिने सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषदको आज बिहिवार बसेको बैठकले पूर्व बिशिष्ट व्यक्तिहरुलाई दिने सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको सरकारका...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा लागुऔषध खैरो हेरोईन सहित एक जना पक्राउ परेका छन्। प्रतापपुर गा।पा।४ हरकपुराबाट अवैध लागुऔषध खैरो हेरोईन सहित बुधबार एक जना पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारि रेशम...
पुरा पढ्नुहोसदाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन।अपरान्ह १ बजे बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाएका हुन।आचार्यको पक्षमा ७० र विपक्षमा ११ मत परेको थियो। एमाले-कांग्रेसको समीकरण बनेपछि गत साउन...
पुरा पढ्नुहोसबुटवल। बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ। बुटवलबाट पश्चिम तर्फ जांदै गरेको बलेरो जिप, बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कदै गरेको मोटर साईकल र मुर्गिया बाट बुटवल आउदै गरेको स्कुटर एक...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा ३ दिने मेला लाग्ने भएको छ।सुनवल सत्मार्ग बहुआयामिक समाज र कृष्ण धाम मन्दिर समितिको संयुक्त आयोजनामा जेष्ठ नागरिक सरक्षण अक्षयकोष स्थापनार्थ भदौ ८ देखि १० गतेसम्म मेला आयोजना...
पुरा पढ्नुहोसबर्दघाट।नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन नवलपरासी २५ औ जिल्ला सम्मेलनबाट अध्यक्षमा संजय मौर्य निर्विरोध निर्वाचीत भएका छन। बर्दघाटको दिव्यज्योति क्याम्पसमा सम्पन्न सम्मेलनले मौर्य अध्यक्षतामा ३९ सदस्य जिल्ला कमिटी निर्विरोध...
पुरा पढ्नुहोसबर्दघाट।नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन नवलपरासी २५ औ जिल्ला सम्मेलनबाट अध्यक्षमा संजय मौर्य निर्विरोध निर्वाचीत भएका छन। बर्दघाटको दिव्यज्योति क्याम्पसमा सम्पन्न सम्मेलनले मौर्य अध्यक्षतामा ३९ सदस्य जिल्ला कमिटी निर्विरोध...
पुरा पढ्नुहोस







