लुम्बिनी प्रदेश
भुमही।संविधान दिवसको अवसरमा पश्चिम नवलपरासीको भुमहीमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधी जिल्ला फुटबल संघले जितेको छ। जनप्रतिनिधिको टिमलाई २ गोलका विरुद्ध ७ गोल गर्दै जिल्ला फुटबल संघ टिमले उपाधी जितेको हो।राइजिङ्ग स्टार सामुदायिक बिकास प्रतिष्ठानले...
पुरा पढ्नुहोसपरासि।नेपाल ट्रेड युनियन पश्चिम नवलपरासीद्वारा संचालित अनौपचारिक सिकाई केन्द्रको बारेमा अन्तरक्रिया भएको छ। नेपाल ट्रेड युनियन पश्चिम नवलपरासीका अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षता तथा प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख आतिथ्यतामा अन्तरक्रिया सम्पन्न भएको हो। गरिव...
पुरा पढ्नुहोससरावल।पश्चिम नवलपरासीको सरावलमा रुख ढलेर चोट लाग्दा एक महिलाको मृत्यु भएको छ।सरावल गाउँपालिका १ सालवास स्थित श्रृष्ठी सामुदायिक वन भित्र रहेको घोलामा माछा मार्ने क्रममा रुख ढलेर घाइते भएकी २७ बर्षकी पार्वती चौधरीको मृत्यु...
पुरा पढ्नुहोससुनवल। सुनवल नगरपालिका-१ का ९ बर्षदेखि वन मुद्दाका फरार एक वडा सदस्यलाई कारागार चलान गरिएका छन । सुनवल नगरपालिका-१ का वडा सदस्य परशुराम कुँवर कारागार चलान भएका हुन । वन मुद्दामा दोषी ठहर गर्दै २०७२...
पुरा पढ्नुहोसदेउखुरी।लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ लाई भब्य रुपमा मनाउने भएको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रदेश सरकारले संविधान दिवस मनाउने भएको हो । नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक...
पुरा पढ्नुहोसदाङ।लुम्बिनी प्रदेशका वनमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । उनले आज मुख्यमन्त्री चेतनारायण समक्ष राजीनामा दिएका हुन् । कुर्मीको राजीनामा लिएर कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न पुगेका छन् ।...
पुरा पढ्नुहोसपरासी।पुर्व पश्चिम जोड्ने तराई-मधेशको लाइफलाइन भनेर चिनिएको हुलाकी राजमार्ग निर्माणमा ढिलाई हुद्दा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव अनशनमा बसेका छन। पालिका भित्र पर्ने हुलाकी सडक, संघ र प्रदेश सरकारका योजनामा ढिलासुस्ती भएको भन्दै अध्यक्ष...
पुरा पढ्नुहोसदाङ।आइतबार अदालतमा आत्मसमर्पण गरेका लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी सोमबार रिहा भएका छन।कानुन अनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका हुन।रुकुम पूर्वबाट निर्वाचित कांग्रेस सांसद केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएका...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकाले नजिकिदै गरेका चाडपर्ब लाई लक्षित गरी बजार अनुगमन लाई तीव्रता दिएको छ ।सुनवल नगरपालिका नगर उप-प्रमुख सुर्य प्रसाद दुबेको सम्योजकत्वमा आज बिहीबार सुनवल नगरपालिका वडा नं नम्बर ११ र १२ को बडेरा...
पुरा पढ्नुहोसपरासी।नेकपा(बहुमत)नवलपरासी जिल्लाले साहायक प्रमुख जिल्ला अधिकारी धुर्व बहादुर कुवँरलाई ध्यानाकर्षण पत्र बुझाएको छ।नवलपरासी जिल्ला सेक्रेटरी सन्देश सापकोटाको नेतृत्वमा गएको टोलिले ध्यानाकर्षण पत्र बुझाएको हो। गत १६ गते नेकपा बहुमत पाँच नम्बर व्युरोले लुम्बिनी प्रदेशका बन...
पुरा पढ्नुहोस









