मुख्य समाचार
नवलपरासी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पुर्व नवलपरासीको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन ।जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र...
पुरा पढ्नुहोसनवलपुर । भारतीय कथावाचक धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वर धाम सरकार)ले नेपालबारे विवादित अभिव्यक्त दिएको भन्दै समाजवादी मोर्चा आपत्ति जनाएको छ । नवलपरासी पुर्वको शास्वतधाममा कथावाचनका क्रममा भ्रामक अभिव्यक्ति दिएको भन्दै समाजवादी मोर्चा गण्डकी प्रदेशले आपत्ति...
पुरा पढ्नुहोसविराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन । सोमबार बसेको प्रदेशसभाको बैठकमा उनको पक्षमा ४७ मत, विपक्षमा मत ३० परेको बैठकको अध्यक्षता गरेका (सभामुख) इस्नाइल मन्सुरीले बताए। उपसभामुख सिर्जना दनुवार बैठक...
पुरा पढ्नुहोसकावासोती । नवलपरासी पुर्वको कावासोतीमा नाग पञ्चमीको अवसर पारेर ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ । सर्प र वातावरणीय प्रभावका विषयमा स्थानीयलाई जानकारी दिने उद्धेश्यले दुई दिने महोत्सव आयोजना गरिएको हो ।महोत्सवमा मानव र...
पुरा पढ्नुहोसबर्दघाट । बर्दघाट नगरपालिका वडा नम्बर ९ मा रहेको राजा माविको प्रशासन तथा लेखामा लागेको ताला खोलिएको छ । सर्बदलिय प्रतिनिधिको रोहवरमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङ्गले ताला खोलेका हुन् । अभिभावकहरुले...
पुरा पढ्नुहोसकाठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज नै विश्वासको मत लिने भएका छन । प्रदेश सभाका उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै बिदामा बसेपछि मुख्यमन्त्रीले विश्वासको मत लिने योजना अन्योलमा परेको थियो । तर...
पुरा पढ्नुहोसकाठमाण्डाै । बालुवाटारमा रहेको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएको छ । प्रधानमन्त्रीद्वयसँग बयान नलिएको भन्दै आलोचना भएपछि सीआईबीले गएराति बयान लिएको हो...
पुरा पढ्नुहोसकाठमाण्डौ । एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय टोली पर्सि बुधवार पाकिस्तान जाने भएको छ । एसिया कपको लागि खेलाडीको अभ्यास र व्यवस्थापकीय सबै तयार पूरा गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।नेपाली...
पुरा पढ्नुहोसकाठमाडौ । समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ । सातै प्रदेशमा गर्ने प्रदेशस्तरीय आमसभाको मिति टुंगो लगाउन सोमबार बिहान बसेको मोर्चाको संयोजन समिति बैठकले सभास्थलको टुंगो लगाएको हो । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय...
पुरा पढ्नुहोसकाठमाडौँ । समाजवादी मोर्चाको बैठक सुरु भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजेबाट बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव...
पुरा पढ्नुहोस







