मुख्य समाचार
काठमाण्डाै । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एअरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ नतिरेकाले आज शुक्रवारदेखि कम्पनीका सबै हेलिकप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवलमा आज गरिवी न्युनिकरणमा सामुदायिक वनको भुमिका विषयक अन्तरक्रिया गरिएको छ । सुनवल नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समिति र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नगर महासंघ सुनवलको संयुक्त...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको प्रतापपुरमा रहेका त्रिभुवन क्याम्पस र त्रिभुवन माध्यामिक विद्यालय बीच विवाद बढेको छ । प्रतापपुर गाउपालिकाले कक्षा ११ र १२ लाई दिउसोमा सञ्चालन गर्ने निर्णय कार्यन्वयन गर्ने तयारी गरिरहदा त्रिभुवन माबीलाई ८ वटा...
पुरा पढ्नुहोसधादिङ । कुवेतबाट फर्केको ४ महिनापछि हराएका बेनीघाट रोराङ गाउँपालिका-५ का ४० वर्षीय शिवकुमार कार्कीको घटना नलुकाई सत्यतथ्य बाहिर ल्याउन राष्ट्रिय युवा संघ नेपालले ध्यानाकर्षण पत्र बुझाएको छ । घटनालाई कुनै पनि बहानामा अपराधीलाई कारवाही...
पुरा पढ्नुहोससुनवल । सुनवल नगरपालिकाले आँखा पाक्ने रोग फैलिएपछि तिन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको हो ।हिउँदे र वर्षे...
पुरा पढ्नुहोसबुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक सिद्धबाबामा नजिकै सडक माथिबाट ढुङ्गा खसेर जिपमा लाग्दा ३ जना घाइते भएका छन । तिनाउ–३ सिद्दबाबा हेडबक्सनिर गुडिरहेको जिपमाथि ढुङ्गा खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले...
पुरा पढ्नुहोसपरासी । नेपाल दलित सयुक्त अधिकार संघर्ष समिति नवलपरासी संयोजकमा वीरबहादुर विश्वकर्मा चयन भएका छन। भुमहिमा सप्पन्न भएको भएको जिल्लाका कृयशिल राजनीतिक दलका भातृ संघसंगठनहरु ,स्वतन्त्र रुपमा सामाजिक अभियानमा कार्यरत दलित समुदायका अगुवाहरुकाे जिल्ला भेलाले...
पुरा पढ्नुहोसपरासी । नेपाली काङ्ग्रेसमा आवद्ध कृयाशिल महिलाहरूले पश्चिम नवलपरासीमा मिठु कुमारी केसिको नेतृत्वमा १५ सदस्यीय महिला संघ तदर्थ समिति गठन गरेका छन ।महिला संघ जिल्ला कार्यसमितिको पदावधि सकिए सगै केन्द्रले सभापतिका लागि तीन जनाको...
पुरा पढ्नुहोससुनवल । नेपाल निवृत्त शिक्षक समाज नवलपरासीको अध्यक्षमा हुमनाथ आचार्य चयन भएका छन । आज शनिवार सुनवल १३ धान्यान्चल मावि वडेरामा सम्पन्न प्रथम जिल्ला भेलाले अध्यक्षमा आचार्य सहित १५ सदस्यिय नया कार्यसमिति सर्वसम्मत चयन...
पुरा पढ्नुहोसपरासी । प्रतापपुर गाउँपालिकाको बेलाटारीमा रहेको त्रिभुवन माविको कक्षा ११ र १२ को पठनपाठन संचालन हुन सकेको छैन । कक्षा ११ मा २ सय ३७ जना र कक्षा १२ मा ३ सय ५८ जना...
पुरा पढ्नुहोस









