ट्रेन्डीङ्ग

भारतले पाकिस्तानलाई दियाे ३ सय ५७ रनकाे लक्ष्य

काठमाण्डाै। एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा भारतले पाकिस्तानलाई ३ सय ५७ रनकाे लक्ष्य दिएकाे छ।

श्रीलङ्काकाे काेलम्बाेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायाे ।

भारतका लागि विराट काेहली र केएल राहुलले शतक बनाए । बलिङतर्फ पाकिस्तानका शाहीन अफ्रिदी र शदाब खानले ११ विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?