मुख्य समाचार

उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ र कांग्रेस नेता कण्डेल बिच भेटवार्ता

परासी । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री तथा भारतिय जनता पार्टीका प्रभावशाली नेता योगी आदित्यनाथ महाराज र नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व गृहराज्य मन्त्री देबेन्द्रराज कण्डेल बिच भेटवार्ता भएको छ । शुक्रबार उत्तरप्रदेशको प्रयागराज,लखनउ स्थित...

पुरा पढ्नुहोस
मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौ । मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३...

पुरा पढ्नुहोस
सुनवलमा कृषि विकासका लागी अन्तरक्रिया

सुनवल । पश्चिम नवलपरासीको सुनवलमाव्यवसायिक कृषि विकासका लागि हाम्रो दायित्व विषयक अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ । सुनवल नगरस्तरिय कृषक समुहले २०८० सालको विजया दशमी , शुभदिपावली, छठ तथा नेपाल सम्वतको अवसरमा सुनवल नगरपालिकाको...

पुरा पढ्नुहोस
एमाले नेता बस्नेत सहभागी कार्यक्रममा ढुङ्गामुढा, दर्जन सवारीसाधनमा तोडफोड

झापा । झापामा पहिचानवादीहरूले एक दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेका छन्। राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्न बिहीबार झापा आएका नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई अवरोध गर्न कार्यक्रम...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टि २० आई सिरिजको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल युएईसँग खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, युएई र हङकङबीच हुने त्रिकोणात्मक टि २० आई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपालले त्रिकोणात्मक टि २० आई सिरिजमा पहिलो खेल युएईसँग खेल्ने भएको...

पुरा पढ्नुहोस
तेही देउरालीमा बोलको गीत बजारमा

काठमाडौँ । गायिका प्रेमा शेर्पा चटौतको आवाजमा सजिएको ‘तेही देउरालीमा’ बोलको गीत बजारमा आएको छ । काठमाडौमा पत्रकार सम्मेलन गरी गीत सार्वजानिक गरिएको हो । उक्त गितको भिडियो गायिका प्रेमा शेर्पा चटौतको अफिसियल युटुब...

पुरा पढ्नुहोस
नेपाल एअरलाइन्सकाे जहाज इजरायल जाँदै

काठमाण्डाै । इजरायलमा रहेका नेपालीकाे उद्धारका लागि नेपाल वायु सेवा निगम(नेपाल एअरलाइन्स)काे जहाज आज राति ११ बजे त्यसतर्फ जाने भएकाे छ । नेपाल एअरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबई ‘ट्रान्जिट’ हुँदै...

पुरा पढ्नुहोस
ट्रेड युनियन कांग्रेस नवलपरासीद्वारा शैक्षिक सामाग्री वितरण

परासी । ट्रेड युनियन काङ्ग्रेस पश्चिम नवलपरासीले श्रमिकका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ। जापनिज दातृ निकाय जिलाफको सहयोगमा झोला,कापी लगायतका शैक्षिक सामाग्री प्रदान गरेको ट्रेड युनियन काङ्ग्रेस पश्चिम नवलपरासीका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिए...

पुरा पढ्नुहोस
परासीमा शसस्त्र प्रहरीद्धारा १० लाख बराबरको पट्का बरामद

परासी।पश्चिम नवलपरासीको रामग्राम-१२ कुनुवारबाट शसस्त्र प्रहरीले ठुलो परिमाणमा पट्का बरामद गरेको छ । शसस्त्र प्रहरीको परासी स्थीत कमाण्ड पोष्टको टोलीले रामग्रामबाट प्रदेश ३ ००१ च ११३८ नम्बरको पिकअप र चालक सहित साढे ९ लाख...

पुरा पढ्नुहोस
विश्वकप क्रीकेट : इंग्ल्याण्डले बंगलादेशलाई ३ सय ६५ रनको लक्ष्य

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बंगलादेशलाई ३ सय ६५ रनको लक्ष्य दिएको छ । धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ६४ रन बनायो ।...

पुरा पढ्नुहोस