मुख्य समाचार

त्रिकोणात्मक टि-२० क्रिकेट सिरिजको उपाधिका लागि नेपाल र यूएई भिडदै

काठमाडौ । काठमाडौंमा जारी त्रिकोणात्मक टि-२० क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दैछन । किर्तिपुर स्थित त्रिवि मैदानमा हुने आजको खेल बिहान ११ बजेबाट सुरु हुनेछ।सिरिजमा चार वटै खेलमा शानदार जितसहित नेपाल...

पुरा पढ्नुहोस
सुनवलको सहकारी शित भण्डार संचालन

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्वर २ मुखियाटोलमा निर्माण गरिएको ३ हजार मेट्रिक टन क्षमताको शित भण्डारलाई परिक्षण प्रयोगमा ल्याएको छ । जिल्ला सहकारी सँघद्धारा निर्मित स्टिल स्टक्चरमा मल्टी चेम्वरको ३ तला...

पुरा पढ्नुहोस
दुर्घटनामा परेका मनाङ एयरका पाइलट सेढाईंको निधन

काठमाडौं।दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधन भएको छ।गत असोज २७ गते दुर्घटनामा परेका पाइलट सेढाईंको उपचारका क्रममा निधन भएको हो।   नेसनल बर्न सेन्टर,मुम्बईमा उपचाररत उनको निधन भएको मनाङ एयरले जनाएको छ।दुर्घटनामा उनको शरीरको...

पुरा पढ्नुहोस
युएईलाई पराजित गर्दै एसिसी यू-१९ प्रिमियर कपको उपाधी नेपालले जित्यो

काठमाडौं । नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ ।मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रन मात्रै...

पुरा पढ्नुहोस
एसिसी अन्डर-१९ प्रिमियर कप : नेपालद्वारा यूएईलाई २८१ रनको लक्ष्य

काठमाडौं । यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ ।मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले कप्तान देव खनालको शतकको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८०...

पुरा पढ्नुहोस
पाल्पामा पुन:जिप दुर्घटना ८ घाइते

पाल्पा।पाल्पामा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ८  जना घाइते भएका छन। गुल्मीदेखि बुटवलतर्फ जाँदै गरेको लु१ ज ४१६५ नम्बरको जीप सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन नगरपालिका – ७ लामडाँडामा दिउँसो करिब २ बजे दुर्घटना भएको ट्राफिक...

पुरा पढ्नुहोस
नेपालले युएईलाई ५ विकेटले हरायो

काठमाण्डाै । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत समूह चरणकाे आफ्नाे अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हराएकाे छ ।यूएईले दिएकाे १ सय ६५ रनकाे लक्ष्य नेपालले ओभरमा विकेट गुमाएर भेटायाे । नेपालका आसिफ...

पुरा पढ्नुहोस
नवलपरासी सेवा समाज युएईद्वारा सरस्वती आधारभूत विद्यालयमा अक्षयकोष हस्तान्तरण

सरावल । नवलपरासी सेवा समाज युएईले पश्चिम  नवलपरासीको सरावल गाउँपालिका-१ पथरहियामा रहेको सरस्वती आधारभुत विद्यालयलाई ५१ हजार रुपैयाँ बराबरको अक्षयकोष रकम हस्तान्तरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद चौधरी तथा लुम्बिनी...

पुरा पढ्नुहोस
नेपालले साउदी अरबलाई ३०२ रनले हरायो

काठमाण्डौ । साउदी अरबलाई ३ सय १ रनले हराउँदै नेपाल १९ वर्ष मुनिको एसिसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । मलेसियामा नेपालले दिएको ३ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९ ओभर...

पुरा पढ्नुहोस
बझाङ केन्द्रविन्दु बनाएर भूकम्प

बझाङ । बझाङ केन्द्रविन्दु बनाएर गएराति भूकम्प गएको छ।भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गएराति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४.६ रेक्टर स्केलको जनाएको छ ।भूकम्प धक्का बझाङका साथै...

पुरा पढ्नुहोस