ट्रेन्डीङ्ग

उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ र कांग्रेस नेता कण्डेल बिच भेटवार्ता

परासी । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री तथा भारतिय जनता पार्टीका प्रभावशाली नेता योगी आदित्यनाथ महाराज र नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व गृहराज्य मन्त्री देबेन्द्रराज कण्डेल बिच भेटवार्ता भएको छ । शुक्रबार उत्तरप्रदेशको प्रयागराज,लखनउ स्थित मुख्यमन्त्री कार्यकक्षमा शिष्टाचार भेटवार्ता भएको हो ।

 

उक्त भेटमा नेपाल भारत बिचको सम्बन्ध सुदृढ तथा समसामयिक राजनिति, धार्मीक र लुम्बिनी प्रदेशको विकाश लगायतका विषयमा छलफल भएको स्वकिय सचिब कमल किशोर रायमाझीले बताए ।

 

उत्तरप्रदेशका पुर्व मन्त्रीसुजन त्रिपाठी , ब्यवसायी योगेश बाजपेयी सहितको टोलीको भेटवार्ता भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?