मुख्य समाचार
बाँके । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगद रुपैयाँसहित एक नेपाल सरकारका अधिकृतलाई नियन्त्रणमा लिएको छ ।आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले २६ लाख नगद रुपैयाँ सहित नियन्त्रणमा लिएको बाँकेका...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिका स्तरिय अन्तर मा.वि तिज गित प्रतियोगीता २०८० महाकवि देवकोटा नमुना मावि सुनवल-४ मा सम्पन्न भएको छ । महाकवि देवकोटा नमुना माविको अयोजना तथा सुनवल नगरपालिकाको प्राविधिक सहयोगमा अन्तराष्ट्रिय साक्षरता दिवस र तिजको अवसर...
पुरा पढ्नुहोसपरासी । एमसीसीको प्रभावित क्षेत्र पश्चिम नवलपरासीको भुमहिमा एमसीसी परियोजना र राष्ट्रिय स्वाधिनताको प्रश्न विषयमा अन्तरक्रिया भुमहिमा भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा जिल्लाका राजनीतिक दल र सरोकारवाला सग अन्तरक्रिया गरिएको...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवल -४ मा रहेको श्री कृष्ण मन्दिरमा विविध कार्यक्रम सहित श्री कृष्ण जन्माअष्टमि पुजा गरि मनाइएको छ । बिश्व कै अग्लो दामोदर स्वरुपको श्रीकृष्ण मुर्ति भएको श्रीकृष्ण धाममा एक कार्यक्रमका...
पुरा पढ्नुहोसकाठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा आज नेपाल र युएई खेल्दै छन्म मलेसियाको क्वालालम्पुरमा बिहान सवा ७ बजे शुरु हुनुपर्ने खेल वर्षाका कारण केही ढिला भएको छ । यसअघि लगातार चार खेल...
पुरा पढ्नुहोसबुटवल।नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भ्एकाे छ । बुटवलमा अन्तिम मत परिणाम अनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कंडेल विजयी भएका हुन् । विजयी कंडेलले ४७९ मत...
पुरा पढ्नुहोसकाठमाण्डाै । सरकारले १३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको हो ।कार्यालयले आज निकालेको सार्वजनिक सूचनामा...
पुरा पढ्नुहोसकाठमाडौं । भारतसँग १० विकेटको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति २०.१ ओभरमा भेट्टायो ।यसअघि नेपाल एसियन कपको...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीमा भन्सार छलेर ल्याउदै गरेको १ लाख ५० हजार बराबरको ५० बोरा चिनी बोकेको पिकअप गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजांचका क्रममा सिमावर्ती हुलाकी राजमार्ग हुँदै बर्दघाटतर्फ जादै...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवल -४ स्थिति महाकवि देवकोटा नमुना माविले नेपाल र भारतबीचको एसिया कप प्रतियोगिता हेर्नका लागि विदा दिएको छ ।विधालयका प्रानाध्यापक खेमलाल शर्माले एक विज्ञप्ति जारि गर्दै एसिया कप क्रिकेट खेल...
पुरा पढ्नुहोस









