मुख्य समाचार

बर्दघाटको नेहा अक्वाको पानीमा कोलिफर्म ब्याक्टेरिया भेटियो

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट ७ मा रहेको नेहा अक्वा ईन्डष्ट्रिजले उत्पादन गरेको पिउने पानीले स्वास्थ्यमा हानी गरेको खालको रहेको पाइएको छ । गत भदौ ७ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा...

पुरा पढ्नुहोस
नवलपरासी सेवा समाज युएईद्वारा आर्थिक सहयोग हस्तान्तरण

सुनवल।नवलपरासी सेवा समाज युएईले सुनवल-११ जर्गहामा ३ जना बिमारीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समाजले जर्गाहामा एक कार्यक्रम बीच सुनवल -११ धुर्कोटका १० बर्षिय ब्लड क्यान्सर पीडित शिरिर राना मगर,जर्गहाका ३६ बर्षिय स्तन क्यान्सर...

पुरा पढ्नुहोस
सुनवलमा’जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’को तयारी पुरा

सुनवल।नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) सुनवल नगर कमिटीले “जनतासंग माओवादी विशेष रूपान्तरण अभियान” को तयारी पूरा भएको छ ।   पार्टी नगर कमिटि अध्यक्ष मोहन कार्कीको अध्यक्षता तथा सुनवल नगर ईन्चार्ज बुद्धन अलिको प्रमुख आतिथ्यतामा भएको पत्रकार...

पुरा पढ्नुहोस
बर्दघाटले राजा माविका प्रअलाई सोध्यो स्पष्टीकरण

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ९ मा रहेको राजा महात्मा पूर्णभद्र माविका प्रद्यानाध्यापकलाई नगरले सात दिनको समय तोकेर स्पस्टिकरण सोधेको छ ।गत भदौ ३ गते विद्यालयमा हाजिर गरी विद्यालय र शैक्षिक...

पुरा पढ्नुहोस
महिला टी–२० विश्व कप छनोट : नेपालले मलेसियालाई दियो ८५ रनको लक्ष्य

काठमाण्डाै । नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा मलेसियासँग खेलिरहेको छ ।नेपालले मलेसियालाई जितका लागि ८५ रनको लक्ष्य दिएको छ । बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित...

पुरा पढ्नुहोस
सुनवलमा औषधी पसल मापदण्ड विपरीत भेटिए

सुनवल । पश्चिम नवलपरासी सुनवलमा औषधी पसलमा मापदण्ड विपरीत किरानाका सामानहरु विक्रिका लागि राखिएको भेटिएको छ । सुनवल नगरस्तरीय अनुगमन समितिले आज बुधवार सुनवल वडा नं १ र ४ स्थित औषधी पसल तथा स्वास्थ्य...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा नेपाली नागरिकता लिन खोज्ने भारतीय युवा पक्राउ

परासी । पश्चिम नवलपरासीमा नेपाली नागरिकता लिन खोज्ने एक जना भारतीय नागरिक मंगलबार पक्राउ परेका छन । प्रतापपुर गाउँपालिका–६ का गौरीशंकर कुर्मीलाई बुवा बनाएर वडाबाट नागरिकताको सिफारिस लिएका भारतको उत्तर प्रदेश महाराजगञ्ज, मधवलियाका १९...

पुरा पढ्नुहोस
बर्दघाटमा बस दुर्घटना , ७ जना घाइते

बर्दघाट । पूर्वपश्चिम राजमार्ग अर्न्तगत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७  जना घाइते भएका छन । काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ९०११ नम्बरको रात्रिबस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।जिल्ला...

पुरा पढ्नुहोस
क्रान्तिकारी कम्युनिस्ट पार्टी सुनवलद्वारा एमसिसि विरुद्ध मसाल जुलुस

सुनवल । बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको सुनवल नगर संगठन समितिको आयोजनामा सुनवल – ७ अस्नैयाचोकमा मसाल जुलुस सम्पन्न गरिएको छ । एमसीसी खारेज गर,एमसीसीका मतियार दलालहरु होसियार जस्ता नाराबाजी गर्दै निकालिएको मसाल जुलुसले...

पुरा पढ्नुहोस
अमेरिका केन्टकि च्याप्टरद्वारा नवकार्यसमितिलाइ सपथ ग्रहण

परासी । गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद अमेरिका केन्टकि च्याप्टरद्वारा शपथग्रहण, विदाई तथा धन्यवाद कार्यक्रम सम्पन्न गरेको छ । केन्टकि च्याप्टरका अध्यक्ष सुन्दरमणी पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान उपाध्यक्ष डिलु पराजुलीले सस्थाको स्थापना...

पुरा पढ्नुहोस