मुख्य समाचार
कावासोती।यातायात व्यवस्था कार्यालय नवलपुरमा जेनजी आन्दोलनपछि स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन सेवा सुरु भएको छ ।भदौ २४ मा यातायात व्यवस्था विभागको डेटा सेन्टरमा आएको प्राविधिक समस्याले कारण रोकिएको सेवा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल–१३ बडेरामा सोमबार दिउँसो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुटवलबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश २३ च ५०७५ नम्बरको कार पुलदेखि तल खोलामा खस्दा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय...
पुरा पढ्नुहोसपरासी।नेकपा एमाले पश्चिम नवलपरासीले सदरमुकाम परासीमा बृहत् विरोध प्रदर्शन गरेको छ।पार्टीले अन्तरिम सरकारलाई असंवैधानिक भन्दै संसद् पुनःस्थापना गर्ने मागसहित प्रदर्शन गरेको हो।कोणसभालाई सम्बोधन गर्दै जिल्ला इञ्चार्ज तथा एमाले केन्द्रीय सदस्य सरिता खनाल भुसालले विदेशी...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिका-१३ बडेरामा रहेको बडेरा सामुदायिक वन उपभोक्ता समितिको १६औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। सभाको सामुदायिक वनका अध्यक्ष मदन पन्त अध्यक्षता तथा डिभिजन वन कार्यालयका प्रमुख राजु क्षेत्री प्रमुख आतिथ्यतामा बडेरा...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको भूमहीस्थित जगन्नाथ माध्यमिक विद्यालयका विद्यार्थी योगेश सापकोटालाई एसईई २०८२ मा ४ GPA ल्याएको अवसरमा एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरिएको छ।सापकोटाले प्रारम्भिक नतिजामा गणित विषयमा ए ग्रेड प्राप्त गरे पनि पुनःपरीक्षणपछि...
पुरा पढ्नुहोससुनवल।नेपालमा पहिलोपटक स्थानीय तहका नापी प्राविधिकहरूले साझा संगठन स्थानीय तह सर्भेयर्स सोसाइटी गठन गरेका छन्। देशभरका स्थानीयतहमा कार्यरत नापी प्राविधिकहरू जोड्ने गरि पेसागत ऐक्यबद्धता र आधुनिक नापी प्रणालीमा प्रतिबद्धता मूल नाराका साथ गठन गरिएको...
पुरा पढ्नुहोसपरासी।रामग्राम नगरपालिकाले शिक्षण–सिकाइमा आधुनिक प्रविधिको प्रयोग बढाउन विद्यालयहरूलाई स्मार्ट बोर्ड उपलब्ध गराएको छ।नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख धनपत यादवले इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड विद्यालयका प्रधानाध्यापकहरूलाई हस्तान्तरण गरेका हुन।नगरपालिकाको माध्यमिक तहका विद्यालयहरूलाई ७ लाख ६३...
पुरा पढ्नुहोसराष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिको सातौँ अधिबेशन सम्पन्न भएको छ । अधिवेशनमा गायक सर्जक दिनेश क्षेत्री सचिवमा निर्वाचित भएका हुन्। राम प्रसाद लामिछाने नेतृत्वमा ३१ सदस्यीय नया समिती चयन गरेको छ।...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाल जेसीजका अनुभवी तथा सक्रिय युवा नेता जेसी जीवन कार्कीले २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी रामेछाप जेसीजका तर्फबाट आधिकारिक उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका हुन्।कार्कीले आफ्नो उम्मेदवारी अभियानलाई ‘प्रोजेक्ट...
पुरा पढ्नुहोससुनवल।लामो समयदेखि दमकल नहुँदा आगलागी नियन्त्रणमा कठिनाइ भोग्दै आएको सुनवलमा अन्ततःदमकल आउने भएको छ।करिब १ बर्षमा कहिलेकाही कलकत्ता र कहिले बिरगंज भन्सार आइपुग्यो भनिएको दमकल काठमाडौ आइपुगेको छ। युनाइटेड मिसन नेपाल र स्वयंसेवी कोर्प्स नेपालको...
पुरा पढ्नुहोस









