ट्रेन्डीङ्ग

उपत्यका समन्वय समितिको सचिवमा दिनेश क्षेत्री निर्वाचित!!

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिको सातौँ अधिबेशन सम्पन्न भएको छ । अधिवेशनमा गायक सर्जक दिनेश क्षेत्री सचिवमा निर्वाचित भएका हुन्।

राम प्रसाद लामिछाने नेतृत्वमा ३१ सदस्यीय नया समिती चयन गरेको  छ। अधिवेशनबाट अध्यक्षमा प्रसाद लामिछाने र सचिब मा दिनेश क्षेत्री निर्बाचित भएका छन । समितिको वरिष्ठ उपाध्यक्ष शर्मिला कंडेल,प्रथम उपाध्यक्ष डोलराज बाह्रघरे,द्वितीय उपाध्यक्ष राजेश ढकाल,महिला उपाध्यक्ष मिरा गोर्खाली,सचिव दिनेश क्षेत्री ,कोषाध्यक्ष साधुराम रोका,,महिला सचिव डोल्मा लामिछाने,सहसचिव अञ्चल शाही ,सहसचिव क्षितिज गुरुङ्ग,सह कोषाध्यक्ष शैलेश राना मगर निर्बाचित भएका छन ।

समितिको सदस्यहरुमा मीना बुढाथोकी,विजय पुन ,चेतन गोतामे ,विशाल सोनी,सोबिन कोके गुरुङ्ग,गोविन्द विवस,विक्रम परियार ,धनकाजी परियार,कामना वली,कुमार रनपहेली ,प्रकाश गौतम, बसन्ती सुनारी मगर ,गोकुल भट्ट ,अनुजा पुडासैनी ,सुमन थापा मगर ,अस्मिता राना मगर ,विमता घर्ती, सुनिता सुनार ,सुनिता थापा मगर ,सुष्मा शाही ठकुरी,निर्बाचित भएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal