मुख्य समाचार

दोस्रो प्रदेशस्तरीय रामनगर तेक्वान्दो प्रतियोगिता जेठ २९ देखि

सुनवल।लुम्बिनी प्रदेश स्तरीय दोश्रो रामनगर तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीको भुमहीमा हुने भएको छ।सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजना, सुनवल नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय, रामनगर तेक्वान्दो एकेडमीको व्यवस्थापन र योङ्ग गोर्खालीज क्लबको...

पुरा पढ्नुहोस
विपद प्रतिकार्यलाई प्रभावकारी बनाउन समुदाय परिचालन जरुरी:मुख्यमन्त्री आचार्य

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा बुधबार आयोजित प्रदेश विपद्‌...

पुरा पढ्नुहोस
भक्तजनको आशीर्वादले कोटिहोम ऐतिहासिक

पोखरा।पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ भक्तजनको आशीर्वादले ऐतिहासिक वनेको छ।दान सेवा अर्पण गर्नका लागि पाल्नुभएका समाजसेवी तथा धर्म प्रेमी महानुभावहरू, समस्त सनातनीहरूको साथ, सहयोग, समन्वय, सहकार्य, माया, प्रेम र...

पुरा पढ्नुहोस
भुमहीमा १५ जनाले गरे रक्तदान

सुनवल।रामनगर बजार विकास संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।बजार विकास संस्थाका अध्यक्ष युवराज भुसालको अध्यक्षता र वडा नम्बर १२ का वडा अध्यक्ष चुरामणी पौडेल(दिपक)को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।कार्यक्रममा प्रमुख अतिथि पौडेलले रक्तदानले स्वास्थ्य...

पुरा पढ्नुहोस
विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा इश्वरी जिसी प्रथम, प्रिया काफ्ले दोस्रो

परासी।पश्चिम नवलपरासीमा सम्पन्न विद्यालयस्तरीय माध्यमिक (कक्षा ९-१२) तह वक्तृत्वकला प्रतियोगितामा ग्लोरियस एकेडेमीकी इश्वरी जिसी प्रथम भएकि छन।बुधबार परासीमा गणतन्त्र दिवसको अवसरमा ‘गणतन्त्रको सबलीकरणमा विद्यार्थीहरूको भूमिका’ शीर्षकमा शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला शिक्षा...

पुरा पढ्नुहोस
रामग्राम–१४ को हडहिया पोखरीमा होमस्टे निर्माण हुने, लुम्बिनी प्रदेश सरकार र रामग्राम नगरपालिका बिच सम्झौता

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १४ मा रहेको हडहिया पोखरीमा होमस्टे ९घरवास० निर्माण हुने भएको छ । जसका लागी मङ्गलबार लुम्बिनी प्रदेश सरकार र रामग्राम नगरपालिका बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री...

पुरा पढ्नुहोस
शिव अखेलीको सृजना सुर्य खड्का निशाको “बाटो भिरको” चर्चामा (भिडियो)

काठमाडौं।परदेशी गायक सुर्य खड्काको लोक गीत “भिरको बाटो” युटुवको दोश्रो स्थानमा छ। निशा केसीले गायिकामा स्वर दिएकी छन्।गीत टिकटकदेखि फेसबुक सम्म चर्चा कमाईसकेको छ। केही दिनमै बजारमा आएको गीतले हल्ला गराइरहेको छ। गीतलाइ शिव अखेलीले...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीका सबै अभिव्यक्तिको जिम्मेवारी कांग्रेसले लिदैन: प्रवक्ता डा.महत

काठमाडौँ।नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीका सबै अभिव्यक्तिको जिम्मेवारी नलिने बताको छ।नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाश शरण महतले पार्टीको पदाधिकारी बैठकपछि मिडियासँग कुराकानी गर्दै कांग्रेसले प्रधानमन्त्री ओलीका सबै अभिव्यक्तिको जिम्मेवारी नलिने बताएका हुन।उनले जेठ...

पुरा पढ्नुहोस
रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा आज अपराहन्न ४ बजेका लागि बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । रास्वपा संसदीय दलको कार्यलय,...

पुरा पढ्नुहोस
गृहमन्त्री लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ- माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा विवादमा मुछिएका रमेश लेखकलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निर्णय गरेको छ । सोमबार बसेको माओवादी पदाधिकारी बैठकले गृहमन्त्रालय अन्तर्गतका कर्मचारीहरुमाथि छानबिन शुरु भइसकेकाले गृहमन्त्रीले राजीनामा दिएर...

पुरा पढ्नुहोस