मुख्य समाचार
परासी।धान गोड्ने मुख्य समयमै रासायनिक मल अभाव भएपछि किसानहरू चिन्तित छन।सहकारीमार्फत वितरणको व्यवस्था भए पनि धेरै सहकारीहरूले समयमै मल नलैजाँदा गोदाममै ठूलो मात्रामा मल थन्किएको छ । साउन १९ गते कृषि सामग्री कम्पनी लिमिटेड, परासीको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा सामुदायिक वन दिवसको अवसरमा “समयमै कार्ययोजना नवीकरण गरौँ, सामुदायिक वनलाई गतिशील बनाऔँ” भन्ने नाराका साथ वृक्षारोपण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ पश्चिम नवलपरासीको आयोजना तथा सामुदायिक...
पुरा पढ्नुहोससुनवल।व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका नेपाली नागरिकले अब भने राहत पाउने भएका छन् ।राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको हो ।राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६...
पुरा पढ्नुहोसपरासी।पुर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने पैसठ्ठी मोडमा मालबहाक सवारी फसेपछि दुम्किबास बर्दघाट सडकखण्ड एकतर्फी मात्र संचालन भएको छ।शुक्रबार बिहान विनयी त्रिवेणी गाउँपालिका वडा-२ पैसठ्ठी मोड नजिकै बर्षाका कारण सडक हिलो र चिप्लो हुँदा भारतिय नम्बरको HR 55A W...
पुरा पढ्नुहोसकाठमाडौ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।सोमबार सार्वजनिक गरिएको नतिजा अनुसार, नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ३६.४९ प्रतिशत विद्यार्थी ‘नन ग्रेडेड’ भएका छन। गतवर्ष नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा २ सय ५० विद्यार्थीलाई मेयर छात्रवृत्ति वितरण गरिएको छ।रामग्राम नगर भित्रका रहेका २२ निजी विद्यालयमा नि:शुल्क अध्ययन गर्नेगरि २ सय ५० विद्यार्थीलाई छात्रवृत्ति गरिएको हो। निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन)...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको बर्दघाटमा शुक्रबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट बजार नजिकै अनियन्त्रित भई सडकको...
पुरा पढ्नुहोससुमन ढकाल,साउनः १६ गते। यतिबेला लोक दुनिया मौलाइरहेको छ। तिज नजिकिदै गर्दा गीतहरु सार्वजनिक भैरहेका छन्। यतिबेला लोक सांगितिक फाटका लोकप्रिय एरेन्जर संगीतकार सुनिल परियारको संगीत भित्र नकचरी बोलको गीत बजारमा छ। गीतलाइ शिव हमालले...
पुरा पढ्नुहोसबुटवल।कर्मयोगी समाजसेवी गणेशमान सैजु र कृष्णप्यारी सैजुको ९३औँ तथा ९२औँ जन्मजयन्तीको अवसरमा गणेशमान/कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान (ट्रस्ट) बुटवलद्वारा आयोजित १२औँ वार्षिक पुरस्कार समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतिस्ठानका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकामा प्राविधिक कर्मचारी हटाउने विषयमा लिएर नेपाल एमाले सुनवल नगर कमिटीको हालै सम्पन्न बैठकमा उपमेयर सूर्य प्रसाद दुबे, वडा नं. १३ का अध्यक्ष एवं प्रवक्ता कृष्णप्रसाद बगाले र वडा नं. २ का अध्यक्ष...
पुरा पढ्नुहोस