
गायक कुशल वेलवासे र गायिका लक्ष्मी परियारको आवाजमा पैसा बजारमा आएको छ। गीतलाइ कविराज साहिले शब्द लय गरेका हुन्। मालाश्री रेकर्डीडं स्टुडियो बाट अडियो तयार भएको हो।
भिडियो तर्फ कविराज साही र सुनिता गुरुडंको अभिनय रहेको छ। मरुभुमी नारायणको छायाँकनमा हेम नारायण श्रेष्ठको निर्देशन/सम्पादन रहेको छ।पुरा भिडियो लक्ष्मी परियारको युटुववाट हेर्न सकिन्छः











