ट्रेन्डीङ्ग

लक्ष्मी परियार र दिपेनको “काचो बाँस माथि बजारमा”(भिडियो सहित)

लक्ष्मी परियार र दिपने थापाको स्वरमा “काचो बाँस माथि” बोलको गीत बजारमा आएको छ। गीतमा सुजन क्षेत्रीको शब्द रमेश विक्रम रत्नको लय रहेको छ। गीतको शब्दले मुटु रेटाएको छ। काचो बास माथि लानु भनेपछि दर्शक मन रुवाइदिएको छ।

मिठो भाका बनेको गीतले दर्शक श्रोताको मन तानिरहेको छ। स्टुडियो ओजनबाट गीत रेकर्डिडं मिक्सिडं भएको हो। भिडियो तर्फ रिना गुरुड् दिपेन थापा र रमेश विक्रम रत्नको अभिनय रहेको छ। राजेश घिमिरेको छायाँकन अमृत चापागाइको सम्पादन भएको भिडियो लाइ केशवराज भट्टले निर्देशन गरेका हुन्। गीत दिपेन थापाको युटुवाट विश्वभर रिलिज भएको हो।
पुरा भिडियोः

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal