मुख्य समाचार

सुनवलका हाकिमलाई घर छोडेर फर्किदै गर्दा सरकारी गाडी दुर्घटना

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको स्कर्पियु गाडी दुर्घटनामा परेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई घर छोडेर फर्किदै गर्दा ०१-००१ झ ०२६ नम्बरको सरकारी गाडी दुर्घटनामा परेको हो।पौडेलको निजि निवासमा छोडर...

पुरा पढ्नुहोस
परासीमा सामाजिक सद्भाव कायम गर्न धर्म गुरुहरूसँग संवाद

परासी।पश्चिम नवलपरासीमा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले चार धर्मका गुरुहरूसँग संवाद तथा अन्तर्क्रिया कार्यक्रम भएको छ।सुनवल सामुदायिक विकास केन्द्र, सुनवलको आयोजनामा परासीमा आयोजित कार्यक्रममा विभिन्न धर्मका अगुवाहरूले धार्मिक सहिष्णुता र आपसी सम्मान कायम गरे...

पुरा पढ्नुहोस
जेसिजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित

जनकपुर।जनकपुरधाममा जारी नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनबाट रामेछापका जीवन कार्की २०२६ कार्यकालका लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन। चारजना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा कार्कीले आफ्ना तीन प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका हुन।मत परिणाम अनुसार...

पुरा पढ्नुहोस
मन्त्री कुलमान घिसिङ र पुर्व मन्त्री खड्ग बस्नेत बीच भेटवार्ता

परासी। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र पुर्व मंत्री एव लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेत बीच भेटवार्ता भएको छ । नवलपरासीको विभिन्न आयोजनाको निरीक्षण आएका घिसिङले पूर्व मन्त्री एवं लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
एकता अन्तरधार्मिक शान्ति सञ्जालको नयाँ कार्यसमिति गठन

परासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका – ३ मा एकता अन्तर धार्मिक शान्ति सञ्जालको प्रथम साधारणसभा तथा पहिलो अधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिएको छ।पाल्हिनन्दनमा सम्पन्न अधिवेशनले श्रीकान्त मिश्रको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको...

पुरा पढ्नुहोस
चिसो बढेपछि रामग्राम नगरपालिकाद्वारा नि:शुल्क दाउरा वितरण

परासी।चिसो बढ्दै गएपछि पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रामग्राम नगरपालिकाले नगरवासीलाई चिसोबाट जोगाउन नि:शुल्क दाउरा वितरण सुरु गरेको छ।सार्वजनिक स्थानमा धुनी बाल्नका लागि दाउरा वितरण गरिएको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले जानकारी दिए। उनका...

पुरा पढ्नुहोस
लमहीमा सुनचाँदी पसलमा लुटपाट प्रयास गर्ने युवक पक्राउ

दाङ्गको लमहीस्थित जुनतारा सुनचाँदी पसलमा मंसिर २० गते गोलि प्रहार गरी लुटपाटको प्रयास गरेको ३३ वर्षीय लेखराज केसीलाई प्रहरीले पक्राउ गरेको छ। केसिलाई पुस ४ गते शुक्रबार राजपुर गाउँपालिका-१ मारुनी खोला क्षेत्रमा लुकीछिपी बसेको...

पुरा पढ्नुहोस
योङ्ग गोर्खालीको आयोजनामा डिजिटल मार्केटिङ र एआई तालिम

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२, भुमहीमा युवा लक्षित डिजिटल मार्केटिङ तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगसम्बन्धी दुई दिने तालिम सुरु भएको छ।तालिम योङ्ग गोर्खालीका अध्यक्ष तप्पन कुमार केवटको अध्यक्षता तथा सुनवल-१२ का निवर्तमान अध्यक्ष यामलाल पाण्डेयको...

पुरा पढ्नुहोस
रमवापुर माविले ३९ औँ वार्षिकोत्सव मनायो

सुनवल।पश्चिम नवलपरासीको सुनवल-४ रमवापुरमा रहेको रमवापुर माध्यमिक विद्यालयको ३९ औँ वार्षिकोत्सव मनाएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा बहादुर बलालको अध्यक्षता तथा पूर्व मन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा पुरस्कार तथा...

पुरा पढ्नुहोस
कांग्रेस नवलपरासीमा नाम सिफारिस विवाद: सभापति आचार्यमाथि हस्ताक्षर दुरुपयोग आरोप

परासी।नेपाली काङ्ग्रेस नवलपरासीमा यतिबेला उमेदवार सिफारिसको बिषयमा किचलो उत्पन्न भएको छ।नवलपरासीका दुई निर्वाचन मध्ये निर्वाचन क्षेत्र नम्बर १ मा उमेदवार सिफारिसको बिषयलाई लिएर एकअर्का गुटबिच झन्डै हात हालाहालको स्थिति सिर्जना भएपछि आन्तरिक द्वन्द्व पुन:उत्कर्षमा...

पुरा पढ्नुहोस