मुख्य समाचार
अनिल नेपाली माघ १५ अर्घाखाँची ।अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष अनिलकिशोर घिमिरेले देशलाई आवस्यक परे युवाहरु बम बनेर निस्कने चेतावनी दिनुभएको छ । संवैधानिक कु गर्ने र जनतालाई झुक्याएर देश बेच्नेहरु नसच्चिए युवाहरुले जस्तोसुकै...
पुरा पढ्नुहोसकाठमाडौं-नेपालि गीतसंगीतको बजारमा एक पछी अर्को गित बजारमा आईरहेका बेला चर्चित चर्चित अनुहार समाबेश गित पनि बजारमा एक पछी अर्को भाईरल हुने गरेका छन् । यसै सन्दर्भमा नेपालि गित संगीतले पछिल्लो समय निकै नै...
पुरा पढ्नुहोसमाघ १३ ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी नेकपा दाहाल नेपाल समुहले आज ताप्लेजुङमा संसद विघटन विरुद्ध बिरोध सभा सम्पन्न गरेको छ ।सभालाई सोही पार्टीका अध्यक्ष माधवकुमार नेपाल,पार्टीका स्थाइ कमिटी सदस्य जनार्धन शर्मा र योगेश भट्टराई...
पुरा पढ्नुहोसमाघ ११ काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट निकट पत्रकार संगठन जनपत्रकार संगठन नेपालका संयोजक शेरबहादुर विक (दर्शन) लामो समयको हिरासत बसाई पछि रिहा भएका छन् । काठमाडौंको नारायणगोपाल चोकबाट पक्राउ परेका विकलाई जिल्ला प्रशासन...
पुरा पढ्नुहोसमाघ ९ काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोली (माघ १० गते) १ दिने नेपाल बन्द घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा बिदेश बिभाग प्रमुख धर्मेन्द्र बास्तोला (कञ्चन)लाई बिनासर्त...
पुरा पढ्नुहोसमाघ ८ सुनवल । पश्चिम् नवलपरासीको सुनवल नगरपालिकामा समाजमा रहेका महिनावारी सम्बन्धि सचेतना कार्यक्रम सुरुवात भएको छ ।सुनवल नपा वडा ९ मा रहेको प्रगति मावि देखि सुरुवात भएको कार्यक्रममा महिनावारी अन्धविश्वास,कुसंस्कारको अन्त्य गर्दै...
पुरा पढ्नुहोसकाठमाडौ । के हो तेल मसाज र कसरी गरिन्छ । शरीरको दुखाइ मासपेशिलाई तन्दुरुस्त बनाउन आयुर्वेद तेलद्वारा मालिस गर्ने प्रक्रिया हो। तेल मालिसका फाइदाहरु: १. मांशपेसिहरुलाई पोषण दिइ दुखाई मुक्त गर्दछ । २.आरामको निन्द्रा लगाउँछ । ३.जोनिहरुको कार्यक्षमता जिवन्त...
पुरा पढ्नुहोसवालिङ, ६ माघ वालिङ नगरपालिकाका कोभिड प्रभावित कृषक तथा नवउद्यमीहरुलाई उन्नत जातको लहरेबालीको बीउ तथा कृषि औजार हस्तान्तरण गरिएको छ । वालिङ नगरपालिका र युनडिपीको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित ‘कोभिड १९ उद्धार सामाजिक...
पुरा पढ्नुहोसमाघ ३ परासी । आफ्ना नेता कर्याकर्ताको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको विप्लव नेतृत्वको नेकपाले आज पश्चिम् नवलपरासी जिल्लामा बिरोध सभा सम्पन्न गरेको छ । पार्टीका सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय बिभाग प्रमुख धर्मेन्द्र बास्तोलाको...
पुरा पढ्नुहोसपुष २६/२०७७ हिन्दु जागरण नेपाल स्याङ्जा शाखाले हिन्दु धर्म संरक्षणमा उत्कृष्ट रुपमा कार्य गर्दै आएको स्याङ्जाले गल्याङ नगर कमिटी गठन ।नगर कमिटी गठनका क्रम जिल्ला उपाध्यक्ष भुसालले धर्म परिवर्तन गर्ने व्यक्तिले देशलाइ बन्धक...
पुरा पढ्नुहोस









