मुख्य समाचार
कञ्चनपुर।नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश समितिले महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पताल विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ ।साथै अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल समेत वितरण गरेका छन।अस्पताललाई सभ्य सुलभ,सहज र बिरामी...
पुरा पढ्नुहोसकाठमाडौ।स्पेस फोर के टेलिभिजनले ठूलो संख्यामा कर्मचारी माग गरेको छ।टेलिभिजनको मानव स्रोत संशाधन विभागले करिव २०० जना कर्मचारीहरुका लागि विज्ञापन आह्वान गरेको हो।काठमाडौंको मध्यबानेश्वरमा स्थापना गरिएको स्पेस फोरके टेलिभिजनले देशभर सबै जिल्लाका लागि रिपोर्टर,क्यामेरा...
पुरा पढ्नुहोसबुटवल।लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले आज लुम्बिनी प्रदेशसभामा आगामी वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हhttps://drive.google.com/file/d/1fTV0GiKpBbJ6y0IMEciQgZHjk6h_jnpS/view?usp=drivesdkुन। ...
पुरा पढ्नुहोसकाठमाडौ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनमा निर्वाचित पदाधिकारीलाई कानूनअनुसार निलम्बनको कार्यान्वयन गराउन भनेको छ। भ्रष्टाचार निवारण ऐन,२०५९ अनुसार विशेष अदालतमा आरोपपत्र दायर भएका जनप्रतिनिधिलाई निलम्बन गराउन आयोगले सङ्घीय...
पुरा पढ्नुहोसकाठमाडौ।प्रहरीले स्रोत नखुलेको रु तीन करोड ८९ लाख १३ हजार नगदसहित एक नेपाली र चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले नुवाकोटबाट काठमाडौँ आउँदै गरेको सुभारु कम्पनीको...
पुरा पढ्नुहोसगुल्मी।गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एकजनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका ४ जैसिथोक निवासी ३४ वर्षीय राजु भनेर चिनिने घनश्याम पोखरेलको मंगलबार मृत्यु भएको हो। पोखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा हिजो दिनदहाडै गोली प्रहार गर्ने प्रेस्तोल सहित पक्राउ परेका छन्।पक्राउ पर्नेमा सरावल-४ का हंसराज यादवलाई पक्राउ गरेको हो। सुनवल ५ बनकट्टिमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा हतियार सहित पक्राउ गरिएको जिल्ला...
पुरा पढ्नुहोसकाठमाडौं।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने तथा आफ्ना नेता-कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको टोलीले प्रधानमन्त्री निवास...
पुरा पढ्नुहोसकाठमाडौ।अवैध रूपमा सुन तस्करी गर्ने सात जना सुन सहित पक्राउ परेका छन। पक्राउ पर्नेमा बारा जितपुर सिमरा-१६ घर भई हाल काठमाडौं बौद्ध बस्ने २२ वर्षिय निर्मला घलान,धनुषा बडेश्वर-४ घर भई हाल बुढानिलकण्ठ बस्ने ४१ वर्षीय...
पुरा पढ्नुहोसपरासी।निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ।आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने निर्णय गरेको हो।स्थानीय तह निर्वाचन,२०७९को मिति...
पुरा पढ्नुहोस