मुख्य समाचार
रोल्पा।एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका-६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् ।गत जेठ ३० गते केसीले बालिकालाई...
पुरा पढ्नुहोसधादिङ।तीन दिनदेखि लगातार परेको वर्षासैँगै आएको बाढी पहिरोबाट त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकाको विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएका छन् ।गङ्गाजमुना-६ बसेरीमा वर्षाका कारण २४ घर विस्थापित भएको छ । उनीहरूले गएरातिदेखि घर छाडेर अन्यत्र...
पुरा पढ्नुहोसबुटवल।सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा टिपर चलाउन रोक लागाइएको छ।सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।सडक...
पुरा पढ्नुहोसकाठमाडौँ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बीच मर्जर सम्झौता भएको छ । बिहीबार बिहान होटल याक एण्ड यतीमा मर्जर सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल...
पुरा पढ्नुहोसकाठमाडौं। आइसिसी विश्वकप लिग-२मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३९ रनले स्तब्ध भएको हो । अमेरिकाले नेपालसामु जितका लागि २४६ रनको...
पुरा पढ्नुहोसकाठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न मागसहित २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । राप्रपाले आज काठमाडौँमा प्रधानमन्त्रीलाई र देशका ७६ जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको जनाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन...
पुरा पढ्नुहोसरुपन्देही। लुम्बिनी प्रदेश स्वास्थ्य ,जनसङ्ख्या परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वली घटनाबारे सत्यतथ्य पत्ता लगाउन लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वली घटनाबारे सत्यतथ्य बुझ्नका लागि लुम्बिनी प्रदेश सरकारका...
पुरा पढ्नुहोसभैरहवा।भैरहवामा श्रम तथा रोजगार कार्यालय सञ्चालनमा आएको छ।आज भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइन श्रम स्वीकृतिको फर्मलाई अनलाइन स्वीकृत गर्दै उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो।मन्त्री श्रेष्ठले असगर अली मियाले दिएको श्रम...
पुरा पढ्नुहोसबुटवल।लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।प्रदेशसभा बैठकमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले ४२ अर्ब...
पुरा पढ्नुहोसकाठमाडौं ।शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा) ले आव २०७९/८० को वित्तिय सशर्त अनुदान वित्तिय हतान्तरण भएको कार्यक्रम कार्यन्वयन बारे जानकारी दिएको छ । आव २०७९/८० मा शिक्षा, विज्ञान तथा प्रविधि...
पुरा पढ्नुहोस









