मुख्य समाचार

जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ लाई कार्बाही गरिने

बैतडी।बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ । सामाजिक सुरक्षा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित

बुटवल।लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।उक्त नीति तथा कार्यक्रम प्रदेशसभामा प्रमुख अमिक शेरचनले यही जेठ २५...

पुरा पढ्नुहोस
माटोको ढिस्काले पुरिएर दुई बालकको मृत्यु

रोल्पा।रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काको छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

पुरा पढ्नुहोस
एमाले केन्द्रिय कार्यलय बैठक बस्दै

काठमाडौँ।प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ। महासचिव शंकर पोखरेलको अध्यक्षतामा उपमहासचिव र सचिवहरू सदस्य रहने केन्द्रीय कार्यालयको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी...

पुरा पढ्नुहोस
हावाहुरीले केराखेतीमा क्षति

कैलाली।कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ।हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ।हावाहुरीका कारण टीकापुर-१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ। त्यस्तै टीकापुर–४ का भल्लुराम चौधरीको...

पुरा पढ्नुहोस
आइसिसी लिग-२:नेपाल र अमेरिका बिचको खेल बराबर

काठमाडौं।अमेरिकामा जारी आईसीसी लिग २ अन्तर्गतको दोस्रो खेलमा नेपाल र अमेरिका बीचको खेल टाई भएको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले सबै विकट गुमाएर ४९.२ ओभरमा २७४ रन बनायो। २७५ रनको लक्ष्य पन्छाएर ब्याटिङमा उत्रिएको...

पुरा पढ्नुहोस
नेपाल कुवेत संग ४-१ गोलले पराजित,एएफसी कपमा छनोट हुने सम्भावना सकियो

काठमाडौं।लगातार दोस्रो हारसँगै एएफसी एसियन कप २०२३ मा छनोट हुने नेपालको सम्भावना सकिएको छ।शनिबार राति कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल कुवेतसँग ४-१ अन्तरले पराजित भएको हो। यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २-०...

पुरा पढ्नुहोस
दुधराक्ष क्लबद्वारा कपास उद्योगलाई आर्थिक सहयोग

सैनामैना।रुपन्देहीको सैनामैना-६,कलौनीमा रहेको दुधराक्ष युवा क्लब आपतबिपत् परेको बेला उद्धार र राहतमा जुट्दै अघि बढेकाे छ।क्लबले एक कार्यक्रमको बिच राहत स्वरुप आर्थिक सहयोग गरेको छ। शुक्रबार सैनामैना वडा न.७मा रहेको शिव भवानी कपास उधोगमा आगोलागी...

पुरा पढ्नुहोस
सरावलका नवनिर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सरावल गाउँपालिकाकाे आयाेजनामा दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ। बैशाख ३० गते सम्पन्न भएको २०७९ सालकाे स्थानीय निर्वाचनमा नवनिर्वाचित भएका सरावल गाउँपालिका अध्यक्ष,उपाध्यक्ष ,कार्यपालिका सदस्य,वडा अध्यक्ष,वडा...

पुरा पढ्नुहोस
बूढानीलकण्ठमा सांस्कृतिक प्रज्ञाप्रतिष्ठान स्थापना गरिने

काठमाडौँ।बूढानीलकण्ठ नगरपालिकाले नगरको धार्मिक, सांस्कृतिक तथा सामाजिक विकास गर्ने उद्देश्यले सांस्कृतिक प्रज्ञा–प्रतिष्ठान स्थापना गर्ने भएको छ।कपन साहित्य समाजका आयोजनामा आज यात्री स्मृति कक्षमा भएको ‘नवनिर्वाचित जनप्रतिनिधि सम्मान’ कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुखले ‘कल्चरल एकेडेमी’का...

पुरा पढ्नुहोस