मुख्य समाचार
रुपन्देही। लुम्बिनी प्रदेश स्वास्थ्य ,जनसङ्ख्या परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वली घटनाबारे सत्यतथ्य पत्ता लगाउन लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वली घटनाबारे सत्यतथ्य बुझ्नका लागि लुम्बिनी प्रदेश सरकारका...
पुरा पढ्नुहोसभैरहवा।भैरहवामा श्रम तथा रोजगार कार्यालय सञ्चालनमा आएको छ।आज भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइन श्रम स्वीकृतिको फर्मलाई अनलाइन स्वीकृत गर्दै उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो।मन्त्री श्रेष्ठले असगर अली मियाले दिएको श्रम...
पुरा पढ्नुहोसबुटवल।लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।प्रदेशसभा बैठकमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले ४२ अर्ब...
पुरा पढ्नुहोसकाठमाडौं ।शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा) ले आव २०७९/८० को वित्तिय सशर्त अनुदान वित्तिय हतान्तरण भएको कार्यक्रम कार्यन्वयन बारे जानकारी दिएको छ । आव २०७९/८० मा शिक्षा, विज्ञान तथा प्रविधि...
पुरा पढ्नुहोसकाठमाडौ।निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि देशभर मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य पुनः सुरु गर्दैछ । सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवं ७३ वटै इलाका प्रशासन कार्यालयबाट...
पुरा पढ्नुहोसकाठमाडौ। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ। अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो । ओमानविरुद्धको खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै...
पुरा पढ्नुहोसबुटवल।नेकपा महासचिव विप्लवले धर्मेन्द्र-सुदर्शन समूहको दस्तावेज आवेग र उत्तेजनाको पोको जस्तै भएको बताएका छन्।महासचिव विप्लवले नेकपाद्धारा बुटवलमा आयोजित राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै धर्मेन्द्र समूहले पार्टी फुटको औचित्य पुष्टि गर्न नसक्ने भन्दै राजनीतिक विचलन...
पुरा पढ्नुहोसदाङ।महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली पक्राउ पर्नु भएको छ।एकराज बस्नेतको घरभित्रै पसेर उहाँकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा वली पक्राउ पर्नुभएको हो । आज बिहान दाङको तुलसीपुर उपमहानगरपालिका-५...
पुरा पढ्नुहोसकाठमाडौँ ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुवात गरेको छ।तीमध्ये १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो/बिक्रीकक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन...
पुरा पढ्नुहोसतनहुँ।गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ।बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले तनहुँ,चितवन र नवलपुर जोड्ने गरी निर्माण...
पुरा पढ्नुहोस








