मुख्य समाचार
बुटवल।रुपन्देहीको मर्चवारीमा आज सार्वजनिक बिदा दिइएको छ। गाउँपालिका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको दुर्घटनामा मृत्यु भएपछि आज सार्वजनिक बिदा दिइएको हो। मृतक उपाध्यक्षको देवर नाता पर्ने भनिए पनि विज्ञप्तिमा मृतकको परिचय भने खुलाइएको...
पुरा पढ्नुहोसपर्सा।नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेकपा(एमाले)ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम(एसपिपी)लाई चुनावी एजेण्डा बनाउन खोजेको बताउनु भएको छ। नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा महतले यो धारणा राख्नुभएको...
पुरा पढ्नुहोसकाठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम(एसपिपी)खारेज गरिने बताउनुभएको छ।पार्टी निकट युवासङ्घ नेपालको उपत्यका युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा एसपिपीका विषयमा विवाद उत्पन्न भएको भन्दै सरकारले यसलाई...
पुरा पढ्नुहोसकाठमाडौं।मिस नेपाल वल्र्ड २०२२ को ताज प्रियंका रानी जोशीले पहिरिएकी छन् ।शनिबार सम्पन्न भएको ग्रान्ड फिनालेमा २४ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै जोशीले २०२२ को मिस नेपालको ताज पहिरिएकी हुन् । ...
पुरा पढ्नुहोसधादिङ।धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ धार्केमा दुई वटा ट्रकमा ल्याएको रासायनिक मल किसानले नियन्त्रणामा लिएका छन्। भारतबाट भन्सार छलेर ल्याइएको भनिएको मल धार्केमा किसानले नियन्त्रणमा लिएका हुन्।भन्सार छलेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व...
पुरा पढ्नुहोसभैरहवा।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने गहनासहित एक यात्रु पक्राउ परेका छन्। भन्सार परिसरमा आएका यात्रुले मोजामा लुकाइराखेको अवस्थामा एक सय २२ ग्राम गहना बरामद गरिएको हो। जजिरा एयरलाइन्सको विमानबाट कतारबाट कुवेत हुँदै भैरहवा आएका...
पुरा पढ्नुहोसकाठमाडौ।संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो बचाउ गरेका छन्। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि हातपात गरेका आरोप लागिरहेका बेला मन्त्री आलेले आफूले हातपात नगरेको बताएका हुन्। उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात...
पुरा पढ्नुहोसयातायात व्यवस्था कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन गर्ने व्यवस्था गरिएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती ललितपुरले एकान्तकुनामा हुने सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा कार्यालयबाटै सिसीटिभीमार्फत अनुगमन गर्ने व्यवस्था गरेको...
पुरा पढ्नुहोसभैरहवा । भैरहवामा एक होटलद्वारा सञ्चालित स्विमिङ्ग पुलमा डुबेर स्थानीय एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले दिएको जानकारीअनुसार होटल पौवाद्वारा सञ्चालित स्विमिङ पुलमा डुबेर ती युवकको मृत्यु भएको...
पुरा पढ्नुहोसचितवन।वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको निधन भएको छ । विगत चार वर्षदेखि पोर्चुगल बस्दै आएका चितवन जिल्ला भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको निधन भएको हो । सुवेदीको गत शनिबार ग्वारडास्थित...
पुरा पढ्नुहोस









