मुख्य समाचार

आधारहिन आरोपको सामान गर्न तयार छ:सन्दिप

काठमाडौ।नेपाली राष्ट्रिय क्रीकेटका निवर्तमान कप्तान सन्दीप लामिछानेले आधारहिन आरोपको सामना गर्न तयार रहेको बताएका छ।लामिछानेले सामाजिक संजाल फेसबुकमा लेख्दै म निर्दोष छु नेपालको कानुन माथि बिश्वास छ कानुनले सबैलाई समान काम गर्ने छ।म निर्दोष...

पुरा पढ्नुहोस
इन्द्र भगवानको पुजाआराधना गरि आज इन्द्रजात्रा मनाइदै

काठमाडौँ।इन्द्र भगवानको पूजाआराधना गरी शुक्रबार इन्द्रजात्रा मनाइँदैछ।प्रत्येक वर्ष भाद्रशुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ,ललितपुर,भक्तपुर,धुलिखेल,दोलखालगायत स्थानमा मनाइन्छ। भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो उठाएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान,रथयात्रा...

पुरा पढ्नुहोस
महाकवि देवकोटा नमूना माविमा ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसमा वक्तृत्वकला प्रतियोगिता

सुनवल।५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाईएको छ।नवलपरासीको सुनवलमा अवस्थित महाकवी देवकोटा नमुना माविले नगरस्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गरि मनाएको छ।देवकोटा नमुना माविले सुनवल नगरस्तरिय साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण विषयक मावी स्तरीय...

पुरा पढ्नुहोस
रामग्राम नगरपालिकाले ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसमा बिविध कार्यक्रम गरि मनायो

परासी।५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ।नवलपरासीको रामग्राम नगरपालिकाले सेवा निवृत्त भएका शिक्षकलाई सम्मान सहित बिदाई गर्नुका साथै सर्वोत्कृष्ट विद्यार्थिलाई मेयर छात्रवृत्ति सहित विविध कार्यक्रम गरि मनाएका छन। रामग्राम नगरपालिकाले आज...

पुरा पढ्नुहोस
सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

काठमाडौं।नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ।बलात्कार मुद्दामा उनीविरुद्ध उजुरी परेपछि क्यानले उनलाई निलम्बन गरेको हो। कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले विज्ञप्ति जारी गर्दा  बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय...

पुरा पढ्नुहोस
समाजवादी ट्रेड युनियन महासंघको गण्डकी स्तरीय भेला भदौ २५ गते हुने

कास्की।जनता समाजवादी पार्टी,नेपाल निकट ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला हुने भएको छ। भेलाले भाद्र २५ गते समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय कमिटी गठन गर्ने भएको छ। गत साउन १४ गते...

पुरा पढ्नुहोस
निर्वाचनको तयारीमा जसपा,प्रचार संयोजक तोकिए

काठमाडौ।जनता समाजवादी पार्टी,नेपालको केन्द्रीय सूचना, सञ्चार,प्रकाशन तथा प्रचार विभागले आसन्न निर्वाचनको प्रचारप्रसारको लागि जिम्मेवारी बाँडफाँड गरेको छ। आज बसेको विभागको बैठकले ७ वटै प्रदेश समिति र मधेशका ८ वटा जिल्लालाई समेत केन्द्रीय विभागले हेर्ने गरीे...

पुरा पढ्नुहोस
कांग्रेस सल्यानको प्रतिनिधिसभा तर्फ दिलमानसहित तीन जनाको नाम सिफारिस

सल्यान।नेपाली काँग्रेस सल्यानले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि संभावित उम्मेदवारहरुको नाम सिफारिस गरेको छ।नेपाली काँग्रेस सल्यानले प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ दिलमान सिंह चन्दको नाम वर्णानुक्रम अनुसार एक नम्बरमा...

पुरा पढ्नुहोस
वालिङमा ईबिक सम्वन्धी अन्तरक्रिया तथा छलफल सम्पन्न

वालिङ।उद्यमशीलता ब्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको बिबिध गतिबिधिका सम्वन्धमा छलफल तथा अन्तरक्रिया गरिएको छ।पोखरा महानगरपालिका,वालिङ नगरपालिका र युएनडिपी बीच अन्तरक्रिया तथा छलफल गरिएको हो। छलफलमा बोल्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले उद्यमी अनुकुल...

पुरा पढ्नुहोस
युवा नेता भुसाल नवलपरासी प्रदेश २(क)बाट प्रत्यक्ष तर्फ उम्मेदवारका लागि सिफारिस

परासी।नेपाली काँग्रेस नवलपरासीका क्षेत्रीय सभापति यामप्रसाद भुसाल(दिपक)संघीय निर्वाचन २ को प्रदेश सभा सदस्य(क)बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन। आगामी मंसिर ४ गते सम्पन्न हुने प्रदेश सभाको निर्वाचनमा नवलपरासी २(क)बाट नेपाली काँग्रेस पार्टीको तर्फबाट प्रदेश सभा...

पुरा पढ्नुहोस