मुख्य समाचार

पवन माविको भवन निर्माणमा अनियमितता भएको आरोप:वडा कार्यालयले सुचना माग्दा पनि पाएन सुचना

परासी।नवलपरासी पश्चिमको एक वडा कार्यालयलाई विद्यालयले नटेरेपछि सुचना माग्न सुचनाको हक नै प्रयोग गर्न परेको छ।यो घटना जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर २ को रहेको छ। रामग्राम नगरपालिका वडा २ को वडा कार्यालयले अध्ययन प्रयोजनका...

पुरा पढ्नुहोस
आगामी निर्वाचनका लागि १० अर्ब लाग्ने आयोगको अनुमान

काठमाडौँ।निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मंसिर ४ गते हुने निर्वाचनलाई सुव्यवस्थित रूपले सम्पन्‍न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीब्र तुल्याएको छ। सोही क्रममा आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधिको...

पुरा पढ्नुहोस
बुटवलको होटेलमा युवायुवती मृतअवस्थामा फेला

बुटवल।रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन।तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा रहश्यमय रुपमा एक जोडी मृत फेला परेको हो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार धादिङ्ग...

पुरा पढ्नुहोस
दुर्घटनाग्रस्त मोटरसाइकल सहित बुटवलका संजय मृत अवस्थामा फेला

बुटवल।पुर्वपस्चिम राजमार्ग अन्तर्गत बुटवल-१२ नंयागाउँको सडक छेउमा एक युवा मृत अवस्थामा फेला परेका छन।बुटवल-११ कालिकानगरका २८ बर्षिय संजय खत्री मोटरसाइकल संगै दुर्घटनाग्रस्त अवस्थामा मंगलबार विहान मृत अवस्थामा भेटीएका हुन् ।सडक छेउमा लु ३६ प...

पुरा पढ्नुहोस
आगामी निर्वाचनका लागि आयोगमा दल दर्ता गर्न समय आज सकिँदै

काठमाडौँ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दललाई दर्ताका लागि दिएको समय आज सकिँदैछ। निर्वाचन आयोगले आजसम्मका लागि दलहरूलाई दर्ता गर्न सूचना जारी गरेको थियो। आयोगले साउन २२ देखि आजसम्मको...

पुरा पढ्नुहोस
फिफाले लगायो भारतलाई प्रतिबन्ध

काठमाडौँ।फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ।अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ)लाई यसअघि नै फिफाले पटक पटक चेतावनी दिएको थियो।भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले...

पुरा पढ्नुहोस
पाल्हिनन्दन गापा अध्यक्ष गुप्तालाई कार्वाहीको माग(ज्ञापनपत्र सहित)

रामग्राम।पाल्हीनन्दन गाउपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दिपक)लाई सत्यतथ्य छानबिन गरी कार्वाहीको माग सहित जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यलयलाई ज्ञापनपत्र बुझाएका छन। गुप्ताले निर्दोष व्यक्तिलाई लागुऔषधमा फसाएको आरोप लगाएर निष्पक्ष छानबिन गरि कारवाही माग सहित प्रमुख जिल्ला...

पुरा पढ्नुहोस
कैलाशधाम परिसरमा लियो क्लबको बृक्षारोपण

बर्दघाट।लियो क्लब अफ नवलपरासी दाउन्नेले दाउन्ने मन्दिर माथी रहेको कैलाशधाम परिसरमा वृक्षारोपण गरेको छ। श्रावण महिनाको अन्तिम सोमबारको अवसर पारेर क्लबले कैलाशधाम यात्रा तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो।उक्त कार्यक्रममा लियो सदस्यहरूले रुद्राक्ष,श्रीखण्ड,खैर, बेल,पारिजात,तुलसी लगायतका...

पुरा पढ्नुहोस
पाल्हिनन्दन बासी अशुद्ध खानेपानी खान बाध्य

परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गांउपालीकामा खानेपानी टकी निर्माण भएको १० वर्षमा पनि पानी संचालनमा नआएपछि स्थानियहरुले अशुद्ध पानी खान बाध्य भएका छन। पाल्हीनन्दन गाउंपालीका भित्र पर्ने भकसीपुर बेलासपुर पाल्ही विसष्णुपुरा रजरगंज सनईमा खानेपानी टंकी बनेको २...

पुरा पढ्नुहोस
सुनवलमा रोपाई जात्रा सम्पन्न

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा सुनवल नेवा गुठीले रोपाई जात्रा सप्पन्न गरेको छ। गाठे मंगल् देखि जनैपूणिमा सम्म तयारी गरि तिजको पन्चमी मा लाखे नाच,गाईजात्रा,रोपाइ जात्रा निकाली दिबङत आत्माको चिरशन्तिको कामना गर्दै आफ्नो सस्कार सस्कृती जगर्ना गर्ने...

पुरा पढ्नुहोस