मुख्य समाचार

मावि प्रथम र दोस्रो तहमा बढुवा भएपछि देवकोटामा बधाई तथा शुभकामना कार्यक्रम

परासि।पश्चिम नवलपरासीको सुनवल स्थित महाकवि देवकोटामा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।नेपाल सरकार शिक्षक सेवा आयोगबाट महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयका प्रध्यानाध्यापक खेमलाल जेशी शर्मा र शिक्षक नारायण भारती वढुवा हुनुभएको हो।प्रअ शर्मा...

पुरा पढ्नुहोस
राष्ट्रपतिको कदमबारे गठबन्धनले विज्ञप्ति मार्फत धारणा सार्वजनिक गर्ने

काठमाडौँ।नागरिकता विधेयक प्रमाणीकरण नभएको विषयमा सत्ता गठबन्धनले विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने भएको छ।नागरिक विधेयक प्रमाणीकरण गरेको विषयमा राष्ट्रपतिको कदमको विरोध जनाउँदै केहीबेरमा विज्ञप्ति निकाल्ने एकीकृत समाजवादीका एक नेताले बताए।विधेयकका बारेमा छलफल गर्न गठबन्धनको बैठक...

पुरा पढ्नुहोस
वालिङमा उद्यमी बनाउन स्टार्टअपका रुपमा नगद अनुदान प्रदान

वालिङ।बिभिन्न कारणबाट रोजगारी गुमाएका र नयाँ व्यशाय शुरु गर्न चाहाने वालिङका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ।रोजगारी गुमाएका तथा आफ्नै व्यवशाय शुरु गर्न नयाँ योजना पेश गरेका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले वालिङ नगरपालिकाले...

पुरा पढ्नुहोस
प्रचण्डको अभिव्यक्ति विरुद्ध विश्व हिन्दु परिषदले बुझायो ज्ञापनपत्र

परासी।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा हिन्दु धर्मलाई आघात पुग्ने गरी व्यक्त गरेको अराजक टिप्पणी प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आज...

पुरा पढ्नुहोस
नेपाली समाजमा उपभोत्तावादी संस्कृतिको विकास हुदै: स्वास्थ्य मन्त्रि थारु

सुनवल।नेपाली समाजमा उपभोत्तावादी संस्कृतिको विकास हुदै गइरहेको लुम्वीनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले बताउनुभयो।नेपाल रेडक्रस सोसाइटी लुम्विीनी प्रदेशको दोस्रो अधिवेशनलाई सम्वोधन गर्दै मन्त्रि थारुले काम नगरि मुनाफा कमाउने उपभोक्तावादी संस्कार संकृतिले सिंगो समाज लाईनै...

पुरा पढ्नुहोस
लाखौ भुमीपुत्र किसानहरु लघुबित्त र मिटरब्याजीको चंगुलमा:नेता चौधरी

परासी।अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाले प्रथम राष्ट्रिय सम्मेलन नवलपरासीको बर्दघाटमा गर्ने भएको छ।मोर्चाले शनिवार बर्दघाट-२ चिसापानीमा पत्रकार भेटघाटको आयोजना गरेर उक्त जानकारी दिएको हो। पत्रकार भेटघाटमा मोर्चाका केन्द्रीय संयोजक कमल चौधरीले संसदीय ब्यवस्थाले जनतालाई...

पुरा पढ्नुहोस
अछाम पहिरो: १७ जनाको मृत्यु

अछाम।लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ। अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी...

पुरा पढ्नुहोस
अछाममा पहिरोमा परी नौको मृत्यु, सात बेपत्ता

अछाम।अछामको विभिन्न भागमा पहिरो जाँदा नौ जनाको मृत्यु र सात जना बेपत्ता भएका छन।लगातारको वर्षा र पहिरोमा परी जनधनको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार गए रातिदेखिको वर्षासँगै पहिरो जाँदा तुर्माखाँद गाउँपालिकामा दुई घर...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)दाङको अध्यक्षमा निर्मला खड्का निर्वाचित

दाङ।नेकपा(बहुमत)निकट अखिल (क्रान्तिकारी) दाङको २५ ऑ जिल्ला सम्मेलन सम्पन्न भएको छ।निर्मला खड्काको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको हो।२५ औं जिल्ला सम्मेलन आयोजक समितिको संयोजक निर्मला खड्काको अध्यक्षता,संगठनका केन्द्रीय अध्यक्ष मिलन...

पुरा पढ्नुहोस
महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयमा मिनि सायन्स एक्जिवेशन

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा अवस्थित महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयले विज्ञान दिवसको अवसरमा मिनि सायन्स एक्जिवेशन गरेको छ।“विज्ञान र प्रविधिमा लगानीको विस्तार समुन्नत र समृद्धिको आधार” भन्ने नाराका साथ दशौं राष्ट्रिय विज्ञान दिवस मनाएको महाकवि...

पुरा पढ्नुहोस